यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
४७ पटक हेरिएको
Shares
यी हुन् वाम गठबन्धनका राष्ट्रियसभाका ४३ उम्मेदवार, को-को परे ? (नामावलीसहित)

सारांश

  • काठमाडौँ, माघ १० ।
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर निर्वाचनमा होमिएका नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको निर्वाचनमा पनि तालमेलमै उम्मेदवार चयन गरेका छन् ।
  • प्रतिनिधि र प्रदेशसभा निर्वाचनको नतिजा तथा स्थानीय तहको समेत परिणामका आधारमा राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रले सिट भागबण्डा गरेका छन् ।

काठमाडौँ, माघ १० । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर निर्वाचनमा होमिएका नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको निर्वाचनमा पनि तालमेलमै उम्मेदवार चयन गरेका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको नतिजा तथा स्थानीय तहको समेत परिणामका आधारमा राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रले सिट भागबण्डा गरेका छन् ।

७० र ३० को अनुपातमा दुई दलले सिट बाँडफाँट गरेका हुन् । ५६ सिटमध्ये दुई दलले ४३ स्थानमा उम्मेदवारी दिने निर्णय गरे अनुसार एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार तय गरेको छ।

हेर्नुस् उम्मेदवारको सूची
एमालेका उम्मेदवार

प्रदेश नं १

१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली ( दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश नं २

१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश नं ३

१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा ( महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर
प्रदेश नं ४

१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
प्रदेश नं ५
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश नं ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

माअोवादी केन्द्रका उम्मेदवार
प्रदेश नं. १

(१) बीना पोखरेल (महिला)

प्रदेश नं. २
(२) शशिकला दाहाल (महिला)
(३) महेन्द्र पासवान(दलित)

प्रदेश नं. ३
(४) रामबहादुर थापा ‘बादल’ (खुला)
(५) गंगा पराजुली (महिला)

प्रदेश नं. ४
(६) दीनानाथ शर्मा (खुल्ला)
(७) खीमकुमार बि.क. (दलित)

प्रदेश नं. ५
(८) राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)
(९) चन्द्र बहादुर खड्का (खुला)

प्रदेश नं. ६
(१०) जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)
(११) युटुल लामा (महिला)
(१२) कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश नं. ७
(१३) लालिराम लोहार (दलित)
(१४) हरिराम चौधरी (खुला)

(https://teledentistry.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?