नहरमा बगिरहेको अवस्थामा एक युवतीको शव फेला

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
नहरमा  बगिरहेको अवस्थामा एक युवतीको शव फेला

सारांश

  • सप्तरी ।
  • सप्तरीमा एक नहरमा बगिरहेको अवस्थामा एक किशोरीको शव फेला परेको छ।
  • जिल्लाको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षीया छोरी श्यामकुमारीको शव फेला परेको हो ।

सप्तरी । सप्तरीमा एक नहरमा बगिरहेको अवस्थामा एक किशोरीको शव फेला परेको छ। जिल्लाको कञ्चनरुप नगरपालिका–६ स्थित चन्द्रनहरमा सप्तकोशी नगरपालिका–११ बस्ने रामचन्द्र सदाकी १५ वर्षीया छोरी श्यामकुमारीको शव फेला परेको हो ।

हत्या गरेर नहरमा फ्यालेको हुन सक्ने अथवा डुबेका कारणले मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षण गरी आफन्तलाई बुझाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?