पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २२, २०७९
|
|
४४ पटक हेरिएको
Shares
पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

सारांश

  • पाल्पा।
  • पाल्पामा बस दुर्घटना भएको छ ।
  • रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

पाल्पा। पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेका लागि छुटेको बस दुर्घटनामा परेको पाल्पा प्रहरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा र दानकुमारी खत्रीको मृत्यु भएको हो । १८ जना घाइते भएका छन् ।

मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

(https://www.theseedpharm.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालकाे कमब्याक, बिमलले गरे बराबरी गाेल !
नेपालकाे कमब्याक, बिमलले गरे बराबरी गाेल !
सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री (LIVE)
सार्वजनिक महत्वका विषयमा बोल्दै प्रधानमन्त्री (LIVE)
श्रीमानले धेरै माया गरेपछि श्रीमती हैरान ! कहिल्यै झगडा नगरेपछि सम्बन्ध विच्छेद
श्रीमानले धेरै माया गरेपछि श्रीमती हैरान ! कहिल्यै झगडा नगरेपछि सम्बन्ध विच्छेद
कोरोना महामारीले चीन बन्यो शक्तिशाली, पश्चिमाहरु त्रसित भएसँगै नयाँ युद्धको खतरा
कोरोना महामारीले चीन बन्यो शक्तिशाली, पश्चिमाहरु त्रसित भएसँगै नयाँ युद्धको खतरा
नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा
नेकपाका प्रवक्तालाइ कांग्रेस नेताको उद्योगमा आगजनी गरेको मुद्दा
अमेरिकाको रहस्यः सोचे भन्दा धेरै पहिलेदेखि मानव बसोबास
अमेरिकाको रहस्यः सोचे भन्दा धेरै पहिलेदेखि मानव बसोबास
डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…
डाक्टर गोविन्द केसीले भने, नेतालाई ‘माफिया, जनतामारा, विद्यार्थीमारा’ भनेपछि…
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र  माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
एमाले प्रवेशगर्ने चर्चाचलेको नयाँशक्तिका सहसंयोजक रामचन्द्र माओवादीकेन्द्रमा प्रवेशगर्ने चर्चा ,
ओली र दाहालले संयुक्त पत्रकार सम्मेलन गर्दै !
ओली र दाहालले संयुक्त पत्रकार सम्मेलन गर्दै !
पर्सामा थप १८ जनामा कोरोना पुष्टि
पर्सामा थप १८ जनामा कोरोना पुष्टि