करेन्ट लागेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ६, २०७४
|
|
१७ पटक हेरिएको
Shares
करेन्ट लागेर मृत्यु

सारांश

  • काठमाडौँ, ५ भदौ बर्दिया ः बासगढी नगरपालिका–५ बस्ने ३८ बर्षीय धनीराम थारुको करेन्ट लागेर मृत्यु भएको छ ।
  • सोमबार बढैयाताल गाउँपालिका–४ बस्ने होम बहादुर भुजेलको घरको धारामा हात धुने क्रममा करेन्ट लागेर असक्त भएका थारुलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
  • पाल्पा ः रैनादेबी छहरा–२ सोमादी कोकलधारा बस्ने ३६ बर्षीय खुम बहादुर रेग्मी सोमबार घर नजिकैको बिजुलीको ट्रान्सफर्मरको फ्युज मर्मत गर्न पोलमा चढी बनाउने क्रममा करेन्ट लागेर पोलबाट खस्दा गम्भीर घाइते भएकोले उपचारको लागि युनाईटेड मिसन अस्पताल पाल्पा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

काठमाडौँ, ५ भदौ
बर्दिया ः बासगढी नगरपालिका–५ बस्ने ३८ बर्षीय धनीराम थारुको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बढैयाताल गाउँपालिका–४ बस्ने होम बहादुर भुजेलको घरको धारामा हात धुने क्रममा करेन्ट लागेर असक्त भएका थारुलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
पाल्पा ः रैनादेबी छहरा–२ सोमादी कोकलधारा बस्ने ३६ बर्षीय खुम बहादुर रेग्मी सोमबार घर नजिकैको बिजुलीको ट्रान्सफर्मरको फ्युज मर्मत गर्न पोलमा चढी बनाउने क्रममा करेन्ट लागेर पोलबाट खस्दा गम्भीर घाइते भएकोले उपचारको लागि युनाईटेड मिसन अस्पताल पाल्पा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७ जनासँग सेक्स गर्दागर्दै कतारी राजकुमारी रंगेहात पक्राउ
७ जनासँग सेक्स गर्दागर्दै कतारी राजकुमारी रंगेहात पक्राउ
अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट
अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट
कोरोना संक्रमणः नेपालका लागि यो साता चूनौतिपूर्ण
कोरोना संक्रमणः नेपालका लागि यो साता चूनौतिपूर्ण
भारतमा भेटिएका रेशम चौधरीले भने : अब चाँडै स्वदेश फर्किन्छु
भारतमा भेटिएका रेशम चौधरीले भने : अब चाँडै स्वदेश फर्किन्छु
सामान्य प्रशासनको विद्येयकमा परराष्ट्रको असहमति
सामान्य प्रशासनको विद्येयकमा परराष्ट्रको असहमति
उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी
उपनिर्वाचन : त्रिपुरासुन्दरी–५ मा माओवादी केन्द्रका झाँक्री विजयी
एसेज सिरिज अन्तर्गतको दोस्रो टेष्ट आजदेखि
एसेज सिरिज अन्तर्गतको दोस्रो टेष्ट आजदेखि
बक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमको : दूरसञ्चार प्राधिकरण
बक्यौता भुक्तानीको जिम्मा स्मार्ट टेलिकमको : दूरसञ्चार प्राधिकरण
तुलसीपुर उपमहानगरको बजेटमा कृषकलाई पोशाकदेखि चक्रपथ निर्माणसम्म
तुलसीपुर उपमहानगरको बजेटमा कृषकलाई पोशाकदेखि चक्रपथ निर्माणसम्म
दाहाल विरुद्ध फेसबुकमा लेख्दा तरुण दलका नेता पक्राउ
दाहाल विरुद्ध फेसबुकमा लेख्दा तरुण दलका नेता पक्राउ

तपाईंले छुटाउनुभयो कि?