शिल्पीमा एल आई जि पिकनिक

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
शिल्पीमा एल आई जि पिकनिक

सारांश

  • काठमाडौं, १२ साउन ।
  • काठमाडौको शिल्पीको गोठाले नाटक घरमा साउन १० गते देखी नाटक एल आई जि पिकनिक प्रदर्शन भैरहेको छ ।
  • आशान्त शर्मा द्वारा लिखित तथा निर्देशित नाटक एल आई जि पिकनिक भर्खर माध्यामिक शिक्षा सकेर भविष्यका लागी तानाबाना बुन्दै गरेका किशोरकिशोरीको कथामा आधारित रहेको छ ।

काठमाडौं, १२ साउन । काठमाडौको शिल्पीको गोठाले नाटक घरमा साउन १० गते देखी नाटक एल आई जि पिकनिक प्रदर्शन भैरहेको छ ।

आशान्त शर्मा द्वारा लिखित तथा निर्देशित नाटक एल आई जि पिकनिक भर्खर माध्यामिक शिक्षा सकेर भविष्यका लागी तानाबाना बुन्दै गरेका किशोरकिशोरीको कथामा आधारित रहेको छ । यो नाटक माध्यामिक शिक्षा सकेर एकदिने पिकनिक जाने क्रममा घटेका घटनाको संगालो हो । अतितलाई अतीत मै छाडेर भविष्यलाई कता डोर्‍याउने भन्मे युवाहरुको मनोदसामा यो नाटक केन्द्रित छ ।

१७ पात्र रहेको यस नाटकमा १५ कलाकारले अभिनय गरेका छन्। नाटकमा निम्न आए हुने परिवारबाट आएका बिद्यार्थीको पिकनिक कस्तो हुन्छ भनेर देखाईएको छ । नाटकको शिर्षकमा रहेको एल आई जि को पुरा रुप लो इन्कम ग्रुप हो जसको अर्थ निम्न आए हुने समुह भन्ने हुन्छ ।

आफुले भन्न खोजेको कुरा नाटक नै रहेको, र यसमा नविन काम केहि नगरेको नाटकका निर्देशक तथा लेखक आशान्त शर्मा बताउँछन् । युवाहरुको उत्साह उमंग र उडानलाई क्रमबद्ध व्यवस्थापन गर्ने कडा चुनौती हुँदा हुँदै पनि सिक्ने सिकाउने र आफुलाई पुनः परिक्षणको लोभमा प्रस्तुती तयार भएको उनको भनाई छ ।

साउन १६ गते अर्थात आउने बुधबारसम्म चल्ने यस नाटकलाई दर्शकको राम्रो साथ मिलेको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गर्न अध्यक्ष प्रचण्डको आव्हान
एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने संकल्प गर्न अध्यक्ष प्रचण्डको आव्हान
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि उन्मुक्ति पाउन चलखेल
गठबन्धनबाट सबैभन्दा बढी फाइदा काँग्रेसलाई छ : देउवा
गठबन्धनबाट सबैभन्दा बढी फाइदा काँग्रेसलाई छ : देउवा
फागुन १९ गते बुधवारको राशिफल यस्तो छ
फागुन १९ गते बुधवारको राशिफल यस्तो छ
४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन
४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन
कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने
कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने
‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई वर्गीकरण नगरिने’
‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई वर्गीकरण नगरिने’
प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन् ?
प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के-के छन् ?
हिउँले रोकिएका दुई जहाजको उडान
हिउँले रोकिएका दुई जहाजको उडान

तपाईंले छुटाउनुभयो कि?