पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
४१ पटक हेरिएको
Shares
पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त

सारांश

  • काठमाडौं।
  • पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ।
  • मन्त्री अधिकारीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरीक्षण गर्न जाँदा  हेलिकप्तर दुर्घटना भएको हो।
काठमाडौं। पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको छ। मन्त्री अधिकारीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरीक्षण गर्न जाँदा  हेलिकप्तर दुर्घटना भएको हो। 
‘पाथिभरा दर्शन गरेर चुहान डाँडा जाँदा हेलिकप्टर दुर्घटना भएको हो,’ गृह प्रवक्ता रामकृष्ण सुवेदीले  भने, ‘हेलिकप्टर दुर्घटना भएको र आगो लागको पुष्टि भएको छ।’ उनले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी परिचान गरिएको र विस्तृत खबर आउन बाँकी रहेको बताए। 
हेलिकप्टरमा क्याप्टेन प्रभाकर केसी, मन्त्री अधिकारी यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग
एसपीपीबारे अमेरिकालाई पत्राचार गर्न गुरुङको माग
माइक्रोबसलाई ५ हजार रुपैयाँ जरिवाना !
माइक्रोबसलाई ५ हजार रुपैयाँ जरिवाना !
दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने
दुईवर्षे श्रम स्वीकृतिको प्रावधान खारेज, अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने
यी तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना
यी तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना
निशा अधिकारीलाई नरेश भट्टराईले भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्ताब राखे
निशा अधिकारीलाई नरेश भट्टराईले भ्यालेन्टाईन डे को अवसर पारेर प्रेम प्रस्ताब राखे
नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या
नलगाड जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा समस्या
जेठ १५ गतेको राशीफल यस्तो छ, आज कुनै राशीलाई मुद्दामामिला लाग्नेदेखि विदेश भ्रमणसम्मको योग
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार
बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
लमजुङलाई केन्द्रबिन्दु भएर ४।५ रेक्टर स्केलको भूकम्प
अनुदानले बनेका संरचना- यस्ता काम नलाग्ने छन्- घर, न धन्सार,
अनुदानले बनेका संरचना- यस्ता काम नलाग्ने छन्- घर, न धन्सार,