बार्सिलोनाद्धारा गेटाफे २–१ ले पराजीत

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
४१ पटक हेरिएको
Shares
बार्सिलोनाद्धारा गेटाफे २–१ ले पराजीत

सारांश

  • काठमाडौँ,२३ बार्सिलोनाले गेटाफेलाई २–१ ले हराउँदै स्पेनिस ला लिगा तालिकामा पाँच अंकका अग्रता लिएको छ ।
  • बार्सिलोनाको तर्फबाट लियोनल मेस्सी र लुइस स्वारेजले एक–एक गोल गरेका थिए ।
  • मेस्सीले २०औं मिनेटमा गरेको गोलले बार्सिलोनालाई अग्रता दिलाउन सफल रहेको थियो।

काठमाडौँ,२३ बार्सिलोनाले गेटाफेलाई २–१ ले हराउँदै स्पेनिस ला लिगा तालिकामा पाँच अंकका अग्रता लिएको छ ।बार्सिलोनाको तर्फबाट लियोनल मेस्सी र लुइस स्वारेजले एक–एक गोल गरेका थिए ।

मेस्सीले २०औं मिनेटमा गरेको गोलले बार्सिलोनालाई अग्रता दिलाउन सफल रहेको थियो। खेलकोृ ३९औं मिनेटमा डि–बक्स बाहिरबाट स्वारेजले उत्कृष्ट गरेपछि बार्सिलोनाले २–० को अग्रता लिन सफल रहेको थियो।खेलको ४३औं मिनेटमा गेटाफेले गोल फर्काउन सफल रहेपनि दोश्र्रो गोल भने गर्न सकेन । गेटाफेको तर्फवाट जेमी माटाले  गोल गरेका थिए ।

दोस्रो हाफमा गोल हुन नसक्दा बार्सिलोनाले २–१ को जित हात पार्‍यो । जितसँगै बार्सिलोना ४० अंक बनाउँदै तालिकामा पाँच अंकको अग्रता लिन सफल भएको छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नीता र प्रज्वलको ‘सोच’ आजदेखि हलमा
नीता र प्रज्वलको ‘सोच’ आजदेखि हलमा
३३ किलाे सुन प्रकरण: समीतिले नभेटेका एक दर्जन माथी अनुसन्धान सुरु
व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो
व्यापार घाटा कम गर्न सरकारले स्वदेशी उत्पादनको निर्यातमा अनुदान बढायो
पशुपतिनाथको पुर्वी ढोका १४ बर्ष पछि खुल्यो
पशुपतिनाथको पुर्वी ढोका १४ बर्ष पछि खुल्यो
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
नोबेल शिक्षण अस्पतालद्वारा कार्कीलाई रु एक लाख
नोबेल शिक्षण अस्पतालद्वारा कार्कीलाई रु एक लाख
सर्वदलीय बैठकमा जुटेन सहमति, सूचना टाँसेर बैठक स्थगित
सर्वदलीय बैठकमा जुटेन सहमति, सूचना टाँसेर बैठक स्थगित
‘मायावी’ मा अभिनेत्री करिश्मा श्रेष्ठ
‘मायावी’ मा अभिनेत्री करिश्मा श्रेष्ठ
राेचक समाचार: १३ वर्षको उमेरमा बुवा बने भनेर मख्ख थिए, पछि थाहा भयो बुवा अर्कै रहेछन्!
राेचक समाचार: १३ वर्षको उमेरमा बुवा बने भनेर मख्ख थिए, पछि थाहा भयो बुवा अर्कै रहेछन्!
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’