मुगुमा वामगठबन्धनका गोपाल बहादुर बम विजयी
सारांश
- मुगु, मंसिर २२ – मुगुबाट प्रतिनिधिसभा सदस्यमा वामगठबन्धनका एमाले उम्मेदवार गोपाल बहादुर बम विजयी हुनुभएको छ ।
- उहाँले नेपाली काँग्रेसका हस्तबहादुर मल्लले भन्दा ३ हजार १७३ मत बढी ल्याएर विजयी हुनुभएको हो ।
- विजयी उम्मेदवार बमले १३ हजार ३४ मत प्राप्त गर्दा काँग्रेसका मल्लले ९ हजार ८ सय ६१ मत ल्याउनुभएको छ ।
मुगु, मंसिर २२ – मुगुबाट प्रतिनिधिसभा सदस्यमा वामगठबन्धनका एमाले उम्मेदवार गोपाल बहादुर बम विजयी हुनुभएको छ ।
उहाँले नेपाली काँग्रेसका हस्तबहादुर मल्लले भन्दा ३ हजार १७३ मत बढी ल्याएर विजयी हुनुभएको हो । विजयी उम्मेदवार बमले १३ हजार ३४ मत प्राप्त गर्दा काँग्रेसका मल्लले ९ हजार ८ सय ६१ मत ल्याउनुभएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया