लागूऔषध ब्राउन सुगर सहित धरानमा तीन जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
लागूऔषध ब्राउन सुगर सहित धरानमा तीन जना पक्राउ

सारांश

  • धरान २२,माघ।
  • धरान उपमहानगरपालिका-६ पानमारीबाट अवैध लागूऔषध ब्राउन सुगर ८ सय २० मिलीग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
  • लागूऔषध सहीत पक्राउ पर्नेमा निराजन मगर, सुसन मगर र धरान-१५ बिशाल चोक बस्ने २४ वर्षीय सञ्जोग थापा रहेका छन् ।

धरान २२,माघ। धरान उपमहानगरपालिका-६ पानमारीबाट अवैध लागूऔषध ब्राउन सुगर ८ सय २० मिलीग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध सहीत पक्राउ पर्नेमा निराजन मगर, सुसन मगर र धरान-१५ बिशाल चोक बस्ने २४ वर्षीय सञ्जोग थापा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट को.१ प ९९३६ र को.२५ प ९५०९ नम्बरको मोटरसाइकल पनी नियन्त्रणमा लिएको छ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?