मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा तीनजनाको मृत्यु

सारांश

  • नवलपरासी, ६ जेठ- पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।
  • उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु३७प १५७० नंको मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु१०प ४४३५ नंको मोटरसाइकल सशस्त्र प्रहरी सीमा सुरक्षा तालीम विद्यालय नजिकै एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।
  • दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवलपरासी, ६ जेठ- पश्चिम नवलपरासीको बर्दघाटमा शनिबार दुई मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु३७प १५७० नंको मोटरसाइकल दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु१०प ४४३५ नंको मोटरसाइकल सशस्त्र प्रहरी सीमा सुरक्षा तालीम विद्यालय नजिकै एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बर्दघाट–१६ का २१ वर्षीय सन्तोष न्यौपाने, बर्दघाट १४का १९ वर्षीय आशिष जिसी र बर्दघाट–१६ बस्ने ३० वर्षीय अजितसिंह ठकुरी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“सरकारले बढीभन्दा बढी बच्चा जन्माउनु पर्छ भनिरहेको छ, तर कसरी ?
“सरकारले बढीभन्दा बढी बच्चा जन्माउनु पर्छ भनिरहेको छ, तर कसरी ?
प्रधानमन्त्री ओलीले सोधे गृहमन्त्री थापालाई स्पष्टिकरण
प्रधानमन्त्री ओलीले सोधे गृहमन्त्री थापालाई स्पष्टिकरण
प्रधानमन्त्री–शुभकामना
प्रधानमन्त्री–शुभकामना
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने
चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच वान टु वान वार्ता
चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच वान टु वान वार्ता
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’  स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
प्रचण्डकै योजनामा ‘मधेस एक प्रदेश’ स्वायत्त प्रदेशको एजेन्डा ब्युँताइएको खुलेको छ ।
Sushant Singh Rajput unveils first look of ‘Fault in Our Stars’ remake!
Sushant Singh Rajput unveils first look of ‘Fault in Our Stars’ remake!
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
विश्व समाचार : पाकिस्तानको दाबी झुटो, पाकिस्तनको कब्जामा एक जनामात्र भारतीय पाइलट
विश्व समाचार : पाकिस्तानको दाबी झुटो, पाकिस्तनको कब्जामा एक जनामात्र भारतीय पाइलट
अब मुलुक द्वन्द्वतिर जाने खतरा बढ्यो : युवक संघ
अब मुलुक द्वन्द्वतिर जाने खतरा बढ्यो : युवक संघ