मोटरसाइकल दुर्घटना हँुदा एकको मुत्यु, तीन घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
४८ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटना हँुदा एकको मुत्यु, तीन घाइते

सारांश

  • लमही, १६ मङ्सिर , दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
  • राप्ती गाउँपालिका–५ पहरुवा नजीकै गए राति ९ बजेतिर रा२प ७५३७ नंको मोटरसाइकल र रा२प ८४२५ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
  • मृत्यु हुनेमा रा२प ७५३७ मा सवार राप्ती–५ कालापानीका ३५ वर्षीय देवलाल चौधरीको कोहलपुर मेडिकलमा उपचारको क्रममा आज बिहान ४ बजेतिर मृत्यु भएको हो ।

लमही, १६ मङ्सिर , दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । राप्ती गाउँपालिका–५ पहरुवा नजीकै गए राति ९ बजेतिर रा२प ७५३७ नंको मोटरसाइकल र रा२प ८४२५ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मृत्यु हुनेमा रा२प ७५३७ मा सवार राप्ती–५ कालापानीका ३५ वर्षीय देवलाल चौधरीको कोहलपुर मेडिकलमा उपचारको क्रममा आज बिहान ४ बजेतिर मृत्यु भएको हो । अन्य घाइतेको सोही मेडिकलमा उपचार भइरहेको दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । मोटरसाइकलमा दुई÷दुई जना सवार थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
विकासोन्मुख राष्ट्रमा स्तरोन्नती नगर्न नेपालको आग्रह, स्तरोन्नती भएमा के घाटा ?
विकासोन्मुख राष्ट्रमा स्तरोन्नती नगर्न नेपालको आग्रह, स्तरोन्नती भएमा के घाटा ?
पाख्रिन र केसी रामेछाप नगरको मेयर र उपमेयरको सर्वसम्मत उम्मेदवार
पाख्रिन र केसी रामेछाप नगरको मेयर र उपमेयरको सर्वसम्मत उम्मेदवार
हामी बाहिर र भित्र फरकफरक कुरा गर्दैनौँ:  प्रधानमन्त्री ओली
धत्तेरिका …. आज अप्रिलफूल पो त
धत्तेरिका …. आज अप्रिलफूल पो त
निर्मलालाई न्याय, गृहमन्त्रीका गफ मात्रै !
निर्मलालाई न्याय, गृहमन्त्रीका गफ मात्रै !
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’
डेंगु नियन्त्रणका लागि विद्यालय बन्द
डेंगु नियन्त्रणका लागि विद्यालय बन्द
  काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
  काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
आज तपाईंको राशिफल कस्तो छ?
आज तपाईंको राशिफल कस्तो छ?