विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २९, २०७६
|
|
२३ पटक हेरिएको
Shares
विश्वप्रकाशको नेकपालाई जवाफ : ‘हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन्’

सारांश

  • काठमाडौं, २९ बैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरुले शुक्रराज शास्त्रीले बोलेको जय नेपाललाई बोकेर हिँडिरहेको स्पष्ट पारेका छन् ।
  • सरकार र संस्कारका बीचमा शब्दमा धेरै भिन्नता नरहेको स्पष्ट पारे ।

काठमाडौं, २९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरुले शुक्रराज शास्त्रीले बोलेको जय नेपाललाई बोकेर हिँडिरहेको स्पष्ट पारेका छन् ।

सरकार र संस्कारका बीचमा शब्दमा धेरै भिन्नता नरहेको स्पष्ट पारे । उनले भने,‘तर, प्रवृत्तिमा धेरै भिन्नता छ । सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा बोलेको कुरा यो देशको पहिलो पटक सभामुखको आदेशमा प्रधानमन्त्रीले बोलेको भाषा असंसदीय भयो भनेर संसदीय रेकर्डबाट हटाउनुपर्ने दिन आयो । हुँदाहुँदा प्रधानमन्त्रीजीको जुन प्रकारको शैली छ, अलि बिग्रेको बिग्रेको टाईपको फोटोकपी शैलीमा मन्त्रीहरुले पनि बोल्न थाले ।

शर्माले जय नेपाल भन्ने शब्द सबैभन्दा पहिले यो देशमा शुक्रराज शास्त्रीले भनेको पनि सुनाए । शास्त्रीलाई फाँसीमा झुण्ड्याउनु अघि राणाहरुले तिम्रो अन्तिम ईच्छा के छ ? भनेर सोधेको र त्यसको जवाफमा शास्त्रीले –जय नेपाल भनेको सुनाउँदै शर्माले थपे,‘फेरि पनि राणाहरुले होईन, तिम्रो अन्तिम ईच्छा के छ भनेर सोधे । शुक्रराजले जुरुक्क उठेर भने–जय नेपाल । हो, त्यही जय नेपाल बोकेर कांग्रेस हिँडिरहेको छ ।’

कांग्रेसको जय नेपाल भन्ने शब्दलाई अपमान गरेकोमा उनले आक्रोश पोखे । उनले भने,‘हामी जय नेपाल गुन्जाउँछौं । हामी खुशीका साथ भन्छौं । हाम्रो प्रिय जय नेपाललाई तिम्रो स्टालिनको लालसलाम चाहिँदैन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिए
धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिए
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
आज १ सय १० संक्रमित थप, १०२ जना डिस्चार्ज
आज १ सय १० संक्रमित थप, १०२ जना डिस्चार्ज
जहाज उड्ने बेलामा मन्त्री यादवको पासपोर्ट हराएपछि …
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
अदालतको अनुमतिमा मात्र प्रहरीले पक्राउ गर्न पाउने, अभियुक्तलाई कुटे प्रहरीलाई नै जेल
स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम
स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम
खुकुरी प्रहार गर्ने पक्राउ
खुकुरी प्रहार गर्ने पक्राउ
नरेन्द्र मोदि लाई  एक नेपालीकाे खुला पत्र, के नेपाली सङ्ग युद्द लड्नु हुन्छ ?
नरेन्द्र मोदि लाई एक नेपालीकाे खुला पत्र, के नेपाली सङ्ग युद्द लड्नु हुन्छ ?
डलरको भाउ घट्दा युरो बढ्यो, आज कुन मुद्रा कतीमा हुँदै कारोबार?
डलरको भाउ घट्दा युरो बढ्यो, आज कुन मुद्रा कतीमा हुँदै कारोबार?
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

तपाईंले छुटाउनुभयो कि?