मोदीको सार्क राष्ट्रका नेतालाई प्रस्तावः कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाऔं

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ३०, २०७६
|
|
३६ पटक हेरिएको
Shares
मोदीको सार्क राष्ट्रका नेतालाई प्रस्तावः कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाऔं

सारांश

  • काठमाडौं, ३० फागुन ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु मिलेर कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउने प्रस्ताव गरेका छन् ।
  • उनले यसबारे सबै नेताहरुले छलफल गरेर रणनीति बनाउन प्रस्ताव गरेका हुन् ।

काठमाडौं, ३० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सदस्य राष्ट्रहरु मिलेर कोरोना भाइरसविरुद्ध बलियो रणनीति बनाउने प्रस्ताव गरेका छन् । उनले यसबारे सबै नेताहरुले छलफल गरेर रणनीति बनाउन प्रस्ताव गरेका हुन् ।

शुक्रबाट ट्वीटरमार्फत् मोदीले सार्क देशका नेताहरुलाई बलियो रणनीति बनाउने प्रस्ताव गर्दै भने, ‘हामीले विश्वलाई उदाहरण प्रस्तुत गर्दै स्वस्थ ग्रह बनाउन योगदान दिन सक्छौं ।’ उनले सार्क राष्ट्रका नेताहरुले भिडियो कन्फरेन्समार्फत् रणनीति बनाउनका लागि छलफल गर्न सकिने समेत बताए ।

भारतमा कोरोना भाइरसको संक्रमण फैलिदै जाँदा एक व्यक्तिको मृत्यु भएको खबर सार्वजनिक भएपछि मोदीको पछिल्लो धारणा सार्वजनिक भएको हो ।

सार्क शिखर सम्मेलन हुन नसकिरहेको र सार्क निष्कृय जस्तै भइरहँदा मोदीले सार्क राष्ट्र मिलेर अगाडि बढ्नुपर्ने बताउनुलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
विना मगरलाई आयोगले सोध्यो स्पष्टिकरण
विना मगरलाई आयोगले सोध्यो स्पष्टिकरण
सभामुखसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
सभामुखसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट
मुख्यमन्त्री कार्कीले भने :  बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्
मुख्यमन्त्री कार्कीले भने : बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
हामी एकीकरणको प्रक्रियामा छौँ, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन: प्रधानमन्त्री ओली
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
एसीसी इमर्जिङ कपमा नेपालले जित्यो टस: नेपाल र हङकङ अहिले भिडिरहेका छन्
भक्तपुरको एक फर्निचर कारखानामा भीषण आगलागी
भक्तपुरको एक फर्निचर कारखानामा भीषण आगलागी
बोर्डिङ स्कुलले बढाएको शुल्क महानगरले खारेज गर्यो
बोर्डिङ स्कुलले बढाएको शुल्क महानगरले खारेज गर्यो
ए डिभिजन फुटबल लिग स् आर्मीसँग हिमालयन शेर्पा पराजित
ए डिभिजन फुटबल लिग स् आर्मीसँग हिमालयन शेर्पा पराजित
सभामुखको निर्वाचन हुँदै, संसद बैठक सुरु (लाईभ)
सभामुखको निर्वाचन हुँदै, संसद बैठक सुरु (लाईभ)

तपाईंले छुटाउनुभयो कि?