प्रधानमन्त्रीको दोहा भ्रमण रद्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १५, २०७९
|
|
३८ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको दोहा भ्रमण रद्द

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्द भएको छ ।
  • उनी अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको थियो ।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दोहा भ्रमण रद्द भएको छ । उनी अतिकम विकसित मुलुकहरू (एलडिसिज)को पाँचौँ सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको थियो ।

मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण रद्द भएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भई यही फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो ।

प्रधानमन्त्री दाहालको सम्मेलनमा सहभागिता र सो अवसरमा हुने भेटवार्ताका बारेमा परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला क्रिकेट टिम आज स्वदेश फर्किदै
महिला क्रिकेट टिम आज स्वदेश फर्किदै
फेरि अर्को चुनाव – राष्ट्रियसभाको चिन्ता आयोगलाई
फेरि अर्को चुनाव – राष्ट्रियसभाको चिन्ता आयोगलाई
नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ भोलि
नयाँ प्रधानमन्त्रीको नियुक्ति आज र शपथ भोलि
११६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १७ हजार ६१
वामपन्थी शक्ति एकजुट हुन आवश्यक : प्रधानमन्त्री दाहाल
वामपन्थी शक्ति एकजुट हुन आवश्यक : प्रधानमन्त्री दाहाल
विप्लवका कार्यकर्तामाथि कडा निगरानी बढाउँदै
विप्लवका कार्यकर्तामाथि कडा निगरानी बढाउँदै
निर्वाचन प्रमुखको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछी मतगणना स्थगित
निर्वाचन प्रमुखको हस्ताक्षर नै नभएको मतपत्र भेटिएपछी मतगणना स्थगित
पुष्पलाल र गंगालालको जन्म थलोबाट सीता केसीको हुंकार : कम्युनिष्ट झण्डा फहराएरै छोड्छौँ
पुष्पलाल र गंगालालको जन्म थलोबाट सीता केसीको हुंकार : कम्युनिष्ट झण्डा फहराएरै छोड्छौँ
बामदेवले राजीनामा मागेपछि ओलीद्वारा बोल्दा बोल्दै हस्तक्षेप, बालुवाटार रुष्ट
बामदेवले राजीनामा मागेपछि ओलीद्वारा बोल्दा बोल्दै हस्तक्षेप, बालुवाटार रुष्ट
किन पटक पटक भेट्न खाेज्दै छन् महन्थ ठाकुरले प्रधानमन्त्रीलाइ ?
किन पटक पटक भेट्न खाेज्दै छन् महन्थ ठाकुरले प्रधानमन्त्रीलाइ ?

तपाईंले छुटाउनुभयो कि?