मोदीले किन पठाए ३ जना महिलालाई नेपाल ?
सारांश
- न्देश बोकेर उनीहरु तीन महादेशको यात्रामा निस्किएका हुन् ।
- उक्त ग्रुपकी संस्थापक डा.
- सारिका मेहता र उनका साथीहरु बाईक राईडर्सद्धय जिनाल साह र रुतली पटेलले ९० दिनमा २५ राष्ट्रमा २५ हजार किलोमिटरको यात्रा गर्नेछन् ।
न्देश बोकेर उनीहरु तीन महादेशको यात्रामा निस्किएका हुन् ।
उक्त ग्रुपकी संस्थापक डा. सारिका मेहता र उनका साथीहरु बाईक राईडर्सद्धय जिनाल साह र रुतली पटेलले ९० दिनमा २५ राष्ट्रमा २५ हजार किलोमिटरको यात्रा गर्नेछन् । बुधबार भारतबाट सुरु भएको उक्त यात्रा लण्डमा पुगेर समापन हुनेपनि उनीहरुले जानकारी दिए । उक्त यात्राको समापन भने आगामी अगष्टको २६ तारिखमा हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया