आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २३, २०७९
|
|
१७ पटक हेरिएको
Shares
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ २ पैसा र बिक्री दर १४१ रूपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ४६ पैसा र बिक्री दर १५८ रूपैयाँ १८ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४१ रुपैयाँ ८ पैसा र बिक्री दर १४१ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९० रुपैयाँ ४२ पैसा र बिक्री दर ९० रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?