सिन्धुपाल्चोकमा जमिनको धाँजा फाटेको कारण पहिरो गएको प्रमाणित

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ३१, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३१ भाद्र ।
  • सिन्धुपाल्चोकमा पछिल्लो समय निरन्तर पहिरो जाने क्रम चलेको छ ।
  • यस क्रममा ठुलो जनधनको क्षति भएको छ ।

काठमाडौं, ३१ भाद्र । सिन्धुपाल्चोकमा पछिल्लो समय निरन्तर पहिरो जाने क्रम चलेको छ । यस क्रममा ठुलो जनधनको क्षति भएको छ ।
पहिरो गएका स्थानहरुमा राम्चे र जुरे पर्छन् । उक्त क्षेत्रमा ठुलो क्षति भइसकेको छ । वस्ती नै पहिरोले तानेको छ ।

पहिरो जानुअघि त्यस क्षेत्रमा जमिनको धाँजा फाटेको थियो । धाजा फाटेको कारण बल्ल प्रष्ट भएको छ । आज विहान सवा ५ बजेतिर ६ रेक्टरको भुकम्प गएको छ । त्यसको केन्द्र बिन्दु सिन्धुपाल्चोकको जुरे र राम्चे बीचको ठीक बीचमा रहेको पत्ता लागेको छ ।

जिल्लामा धेरै स्थानमा धाँजा फाटेकाले थप शतर्कता अपनाइएको छ । वस्तीहरु जोखिममा छन् । स्थानीयमा भय सृजना भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?