१५ जना मा हेपटाइटिस भेटियो ।

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
|
२२ पटक हेरिएको
Shares
१५ जना मा हेपटाइटिस भेटियो ।

सारांश

  • हुम्लामा १५ जनामा हेपाटाईटिस भेटियको छ ।
  • जिल्ला अस्पताल हुम्ला संगको समन्वयमा एक एक पाईला नामक संस्थाले संचालन गरेको निशुल्क स्वास्थ्य शिविर को चेक जाँचका क्रममा हेपाटाईटिस भेटिएको आयोजकले बताएको छ ।
  • चेक जाचका क्रममा १२ जनामा हेपाटाइटिस बि र ३ जनामा हेपाटाईटिस सी भेटियको उपचारमा सँलग्न प्रमुख डा सुमन थापाले बताउनु भयो ।

हुम्लामा १५ जनामा हेपाटाईटिस भेटियको छ । जिल्ला अस्पताल हुम्ला संगको समन्वयमा एक एक पाईला नामक संस्थाले संचालन गरेको निशुल्क स्वास्थ्य शिविर को चेक जाँचका क्रममा हेपाटाईटिस भेटिएको आयोजकले बताएको छ । चेक जाचका क्रममा १२ जनामा हेपाटाइटिस बि र ३ जनामा हेपाटाईटिस सी भेटियको उपचारमा सँलग्न प्रमुख डा सुमन थापाले बताउनु भयो ।

बढी जाड रक्सि सेवन , हेपाटाइटिसको भ्याक्सिन नलगाउनु , र सिमा जोडियका बिभिन्न ठाउँ मा यो समस्या देखिने उपचारमा सँलग्न थापा ले बताउनु भयो ।

हुम्लामा पछिल्लो समयमा यो रोग बढेका कारण यस्को रोकथाम र न्यूनिकरण का लागि जिल्ला स्वास्थ्य कार्यालय हुम्ला लागिपरेको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका डा स्मृति महत ले बताउनु भयो । हेपाटाईटिस ले कलेजोलाई असर पुराउने भएको ले खानपान र नियमित स्वास्थ्य चेकजांचमा ध्यान नदिएकोले पनि जिल्लामा हेपाटाईटिस का विरामि भेटिएको डा महतको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?