यस्ताे उत्तेजक डान्सर जसलाई राेक्न सेना लगाउनु पर्याे !

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
यस्ताे उत्तेजक डान्सर जसलाई राेक्न सेना लगाउनु पर्याे !

सारांश

  • कसैको नृत्य निकै अश्लिल र भद्दा भएको भन्दै आर्मी नै पठाएर नृत्य रोकिएको कहिल्यै सुन्नुभएको छ ?
  • थाइल्याण्डकी टिन पप स्टार १८ वर्षीया लाम्याई हाइथोन्गखामको भद्दा ‘डान्स’ का कारण सेना नै पठाएर उनको उत्तेजक डान्सलाई रोकिएको छ ।
  • १८ वर्षीया लाम्याई  यसरी नाच्छिन् कि उनले हाउभाउमार्फत नै आफ्नो सबै गोप्य अंगको प्रदर्शन गरिसक्छिन् जसका कारण उनी अहिले थाइल्याण्डमा मात्र हिट नभएर विश्वभर नै चर्चित छिन् ।

कसैको नृत्य निकै अश्लिल र भद्दा भएको भन्दै आर्मी नै पठाएर नृत्य रोकिएको कहिल्यै सुन्नुभएको छ ? थाइल्याण्डकी टिन पप स्टार १८ वर्षीया लाम्याई हाइथोन्गखामको भद्दा ‘डान्स’ का कारण सेना नै पठाएर उनको उत्तेजक डान्सलाई रोकिएको छ ।

१८ वर्षीया लाम्याई  यसरी नाच्छिन् कि उनले हाउभाउमार्फत नै आफ्नो सबै गोप्य अंगको प्रदर्शन गरिसक्छिन् जसका कारण उनी अहिले थाइल्याण्डमा मात्र हिट नभएर विश्वभर नै चर्चित छिन् । जसका कारण थाइल्याण्डको सेना जुन्ताको नेतृत्व गरिरहेका प्रयुतले ती पप स्टारको आलोचना गर्नका लागि केही हप्ताअघि तीनवटा पत्रकार सम्मेलनको आयोजना गरेर नृत्यलाई उच्छिृकल नबनाउन समेत आग्रह गरेका छन् ।

यस विषयमा थाइल्याण्डका प्रधानमन्त्रीले समेत उनको नाम लिएपछि उनको नृत्यलाई संयमित बनाउने र उनको पहिरनमा पनि विशेष ध्यान दिने तयारीमा लागेकाे त्यहाँको सेनाले सार्वजनिक रुपमा नै उद्घोष गरेको छ ।

एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली जनताका नायक स्वर्गीय  मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
नेपाली जनताका नायक स्वर्गीय मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
सलमान खान काठमाडौं आउने मिति टुंगो लाग्यो, को–को आउँदै ?
नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो
नेपालको सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब नाघ्यो
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
केसीको निधनमा कांग्रेसले भोलि केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने
राष्ट्रिय परिचयपत्र पनि मतदाता परिचयपत्र जस्तै हुने निर्णय
राष्ट्रिय परिचयपत्र पनि मतदाता परिचयपत्र जस्तै हुने निर्णय
वडा कार्यालयको भवन निर्माणका लागि जग्गादान
वडा कार्यालयको भवन निर्माणका लागि जग्गादान
बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँ : सांसद भट्टराई
बृहत् आर्थिक सम्मेलनबाट आर्थिक निकास खोजौँ : सांसद भट्टराई
सभामुखमा कृष्णबहादुर महरा
सभामुखमा कृष्णबहादुर महरा
३३ किलाे सुन प्रकरण: पक्राउ परेका एसएसपी खत्रीले प्रधानमन्त्री ओलीलाई सम्झीय पछि..
आजदेखि कोरियाली भाषा परीक्षा आवेदन खुला
आजदेखि कोरियाली भाषा परीक्षा आवेदन खुला

तपाईंले छुटाउनुभयो कि?