सुदूरपश्चिमको प्रदेशसभा बैठक सुरू

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
४४ पटक हेरिएको
Shares
सुदूरपश्चिमको प्रदेशसभा बैठक सुरू

सारांश

  • धनगढी ।
  • सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भइसकेको छ ।
  • आज बिहीबार प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने भएका छन् ।

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भइसकेको छ । आज बिहीबार प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत पाउने सुनिश्चित नभएपछि छलफलका लागि भन्दै बिहीबार १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो ।

तर नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने आफ्नो अडान कायमै राखेको छ । अन्तिम समयमा मत दिन सक्ने एमाले नेताहरुले अनुमान गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जडिबुटीमा टिप्परले हान्दा एकजनाको घटनास्थलमै मृत्यु
जडिबुटीमा टिप्परले हान्दा एकजनाको घटनास्थलमै मृत्यु
भारतीय सीमाभित्र छिरे पाकिस्तानी लडाकू विमान
भारतीय सीमाभित्र छिरे पाकिस्तानी लडाकू विमान
रिब्दीकोट पाल्पाको प्रमुखमा एमालेका जिसि
रिब्दीकोट पाल्पाको प्रमुखमा एमालेका जिसि
पारिवारीक झल्को दिनलाई रोट्याक्ट क्लव अफ लेखनाथ वृदवृद्धा सँगै  खाए दर
पारिवारीक झल्को दिनलाई रोट्याक्ट क्लव अफ लेखनाथ वृदवृद्धा सँगै खाए दर
सप्तकोशी नदीमा तीन जना बेपत्ता, एकको शव भेटियो
सप्तकोशी नदीमा तीन जना बेपत्ता, एकको शव भेटियो
वाम गठबन्धनको घोषणापत्र: सामाजिक सुरक्षा भक्ता पाँच हजार पु¥याइने
वाम गठबन्धनको घोषणापत्र: सामाजिक सुरक्षा भक्ता पाँच हजार पु¥याइने
मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा
मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा
बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
नर्स मृत्यु प्रकरण: डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता
नर्स मृत्यु प्रकरण: डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता
विप्लव समूहलाई प्रतिबन्ध लगाएकाे पत्रपत्रिकाबाट थाहा पाएँ : नेपाल
विप्लव समूहलाई प्रतिबन्ध लगाएकाे पत्रपत्रिकाबाट थाहा पाएँ : नेपाल