यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १२, २०७९
|
|
१७ पटक हेरिएको
Shares
यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय

सारांश

  • काठमाडौं ।
  • आगामी चुनावको तयारी सम्बन्धी विभिन्न निर्णय गर्दै नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सकिएको छ ।
  • विभिन्न सात वटा निर्णय गर्दै बैठक सकिएको हो ।

काठमाडौं । आगामी चुनावको तयारी सम्बन्धी विभिन्न निर्णय गर्दै नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सकिएको छ । विभिन्न सात वटा निर्णय गर्दै बैठक सकिएको हो ।

बैठकले नेकपा आगामी निर्वाचनका लागि निर्णय गर्ने विशेष अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारको नाम भदौ २२ गतेभित्र पठाउन जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?