यस्तो छ सोमबार बिदेशी मुद्राको बिनिमय दर

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
यस्तो छ सोमबार बिदेशी मुद्राको बिनिमय दर

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
  • आज अमेरिकी डलरको मूल्य सर्वाधिक बढी मूल्यमा यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलरको मूल्य सर्वाधिक बढी मूल्यमा यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी यही मूल्यमा कारोबार भएको थियो।

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक उच्च हो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ र बिक्रीदर ४३८ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६९ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३० र बिक्रीदर ३५५ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३४ र बिक्रीदर ३५५ रुपैयाँ ९४ पैसा थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    pxhss

    My brother suggested I might like this blog He was totally right This post actually made my day You can not imagine simply how much time I had spent for this info Thanks

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कङ्गोमा मिसनमा गएका नेपाली सेनाबीच कुटपिटको कारण
कङ्गोमा मिसनमा गएका नेपाली सेनाबीच कुटपिटको कारण
दिवंगत दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप दिइने
दिवंगत दीक्षित र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप दिइने
५ सदस्यीय मन्त्रिपरिषद : हिक्मत गृह र इन्द्र अर्थमन्त्री
५ सदस्यीय मन्त्रिपरिषद : हिक्मत गृह र इन्द्र अर्थमन्त्री
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेका मन्त्रि सहित को नाम
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेका मन्त्रि सहित को नाम
काँग्रेसले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने
लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
प्रहरी महानिरीक्षक प्रकाश अर्याल अचानक किन पुगे दाङ ?
प्रहरी महानिरीक्षक प्रकाश अर्याल अचानक किन पुगे दाङ ?
नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले घट्यो
नेप्से परिसूचक १८ दशमलव १५ अङ्कले घट्यो
कम्युनिष्ट पार्टीका सबै कमिटीहरु ३ महिनाभित्र एकीकरणको तयारी
कम्युनिष्ट पार्टीका सबै कमिटीहरु ३ महिनाभित्र एकीकरणको तयारी
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड

तपाईंले छुटाउनुभयो कि?