अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
४३ पटक हेरिएको
Shares
अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध

सारांश

  • काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा आपन्त र शुभेच्छुकहरु आउने क्रम जारी छ।
  • नर्भिक अस्पतालका महाप्रबन्धक रवि शर्माले दाहालको निधन भएको पुष्टि गरेका छन।
  • अस्पतालमा परिसरमा माओवादी केन्द्रका शीर्ष नेताहरु पनि आउने क्रम जारी छ।

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधनको खबरसँगै नर्भिक अस्पतालमा आपन्त र शुभेच्छुकहरु आउने क्रम जारी छ। नर्भिक अस्पतालका महाप्रबन्धक रवि शर्माले दाहालको निधन भएको पुष्टि गरेका छन।

अस्पतालमा परिसरमा माओवादी केन्द्रका शीर्ष नेताहरु पनि आउने क्रम जारी छ। दहालका नातिनीहरु रुँदै नर्भिक अस्पताल प्रदेश गरेका छन्। अस्पताल परिसर उपस्थित सबैजना स्तब्ध देखिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वरिष्ठतम न्यायाधीश जोशीलाई नवनियुक्त प्रधानन्याधीशले पेशी नतोक्ने
वरिष्ठतम न्यायाधीश जोशीलाई नवनियुक्त प्रधानन्याधीशले पेशी नतोक्ने
यसरि पुरा गरे प्रचण्डले बाचा !
यसरि पुरा गरे प्रचण्डले बाचा !
निर्मला हत्याकाण्ड सयजना भन्दा बढीसँग सोधपुछ, अझै पत्ता लागेन
भरतपुर महानगरको अपडेटः रेणुले यसरी दिन थालिन् टक्कर
भरतपुर महानगरको अपडेटः रेणुले यसरी दिन थालिन् टक्कर
२ लाख आप्रवासी फर्काउदै अमेरिका
२ लाख आप्रवासी फर्काउदै अमेरिका
मोदी आउने भनेपछि फेसबुक-ट्विटरमा नाकाबन्दी सम्झँदै
जन्मदिन विशेषः ‘क्याप्टेन कूल’ पारसको ‘धोनीपथ’
जन्मदिन विशेषः ‘क्याप्टेन कूल’ पारसको ‘धोनीपथ’
२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना
२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
संघीयता खारेज गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजमोको ज्ञापनपत्र
संघीयता खारेज गराउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजमोको ज्ञापनपत्र