सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
१७ पटक हेरिएको
Shares
सरकारलाई कांग्रेसको चेतावनी: सँगै जेल जाने परिस्थिति सृजना गर्न खोजेको ?

सारांश

  • काठमाडौं, २२ असार।
  • प्रमुख विपक्षी दल नेपाली कांग्रेसले शेरबहादुर देउवा सरकारले गेरेको राजनितिक नियुक्ति खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।
  • राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद जितेन्द्र देवले सरकारले राजनीतिक बदला लिने खोजेको र यसले द्वन्द्व बढ्ने भन्दै सचेत गराए ।

काठमाडौं, २२ असार। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले शेरबहादुर देउवा सरकारले गेरेको राजनितिक नियुक्ति खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद जितेन्द्र देवले सरकारले राजनीतिक बदला लिने खोजेको र यसले द्वन्द्व बढ्ने भन्दै सचेत गराए । नेपालका कुनै पनि राजनीतिक परिवर्तन सम्भव नभएको भन्दै उनले भने, ‘तपाईंहरु कांग्रेसलाई पराजित गरेर एक्लै हिड्छौं भन्ने दम्भ नपाल्नुस् ।’

कांग्रेस र कम्युनिस्ट लड्दा प्रतिक्रियावादीहरुले फाइदा लिने भन्दै उनले फेरि सँगै जेल जाने परिस्थिति आउनसक्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व खतरामा, भयावह स्थिति आउन सक्ने वैज्ञानिकहरुको चेतावनी
विश्व खतरामा, भयावह स्थिति आउन सक्ने वैज्ञानिकहरुको चेतावनी
५.५७ अंकले नेप्से बढ्यो, कारोबार कम
५.५७ अंकले नेप्से बढ्यो, कारोबार कम
प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय
प्रदेश न ३: प्रदेश सचिवालयकै हाता भित्र नेपाली कांग्रेसको संसदीय दलको कार्यालय
साफ च्याम्पियनशिप: नेपालको पहिलो प्रतिद्वन्द्वी भारत
साफ च्याम्पियनशिप: नेपालको पहिलो प्रतिद्वन्द्वी भारत
नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ
नेपाली कामदारमाथि अमर्यादित काम गर्ने पक्राउ
विजय ¥यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते
विजय ¥यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते
गोलाप्रथापछि पनि भूकम्प पीडितले सामान पाएनन्
गोलाप्रथापछि पनि भूकम्प पीडितले सामान पाएनन्
कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस
कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस
म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित ६ खेलाडीलाई सफाइ
म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित ६ खेलाडीलाई सफाइ
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल

तपाईंले छुटाउनुभयो कि?