आज २६ सय ३८ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित १ लाख १७ हजार नाघ्यो
सारांश
- काठमाडौं, २८ असोज ।
- नेपालमा कोरोना भाइरसका आज २६ सय ३८ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ ।
काठमाडौं, २८ असोज । नेपालमा कोरोना भाइरसका आज २६ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म ८० हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् । आज २१७४ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया