यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १९, २०७३
|
|
४६८ पटक हेरिएको
Shares
यातायात व्यवस्था विभागका शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ

सारांश

  • यातायात व्यवस्था विभागका एक शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ परेका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागभित्रै घुस लिँदा-लिँदै अधिृकत अर्जुप्रसाद रिजाललाई रंगेहात पक्राउ गरेको हो ।
  • यातायात व्यवस्था विभागको कार्यालय मिनभवनमा आयोगले टोलीले छापा मारेको थियो ।

यातायात व्यवस्था विभागका एक शाखा अधिकृत घुस लिँदा-लिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागभित्रै घुस लिँदा-लिँदै अधिृकत अर्जुप्रसाद रिजाललाई रंगेहात पक्राउ गरेको हो ।

यातायात व्यवस्था विभागको कार्यालय मिनभवनमा आयोगले टोलीले छापा मारेको थियो । अधिकृत रिजाल २५ हजार रुपैयाँ घुसरकम सहित पक्राउ परेका हुन् ।
यातायातका शाखा अधिकृत रिजालले सोह्रखुट्टेस्थित महानेपाली मोटर ड्राइभिङ सेन्टरको दर्ता प्रयोजनमा घुस मागेका थिए ।

पूर्वसूचनाका आधारमा गएको आयोगको टोलीले घुस बुझ्दा बुझ्दै रिजाललाई नियनत्रण लिएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित
यु–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित
चुनावमा रुसी हस्तक्षेपबारे ट्रम्पले दिए यस्तो जवाफ
युनाइटेड माथि आर्सनलको ४-१ को सानदार जीत
युनाइटेड माथि आर्सनलको ४-१ को सानदार जीत
नेपालमा युरोपियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प हुने
नेपालमा युरोपियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्प हुने
रुकुममा श्रीमती मार्फत श्रीमानको हत्या
रुकुममा श्रीमती मार्फत श्रीमानको हत्या
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
मेरो ‘लभर’लाई कसैले पीडा दिए सहन सक्दिनः प्रचण्ड
मेरो ‘लभर’लाई कसैले पीडा दिए सहन सक्दिनः प्रचण्ड
पत्रकार महासंघको चुनावी रन्को, बैशाख ७ मै उम्मेदवारी दर्ता, यस्तो छ तालिका
पत्रकार महासंघको चुनावी रन्को, बैशाख ७ मै उम्मेदवारी दर्ता, यस्तो छ तालिका
पहिलो फिल्ममा कसको कति पारिश्रमिक ?
पहिलो फिल्ममा कसको कति पारिश्रमिक ?
सुन तस्करी प्रकरणका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का साथी बेनु श्रेष्ठलाई नेपाल झिकाइयो

तपाईंले छुटाउनुभयो कि?