बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १८, २०७६
|
|
४० पटक हेरिएको
Shares
बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन

सारांश

  • काठमाडौं, १८ फागुन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कमिशन प्रकरणमा मुछिएर मन्त्रीबाट राजीनामा दिएका गोकुल प्रसाद बाँस्कोटालाई कारबाही गर्नुपर्ने माग गरेको छ ।
  • उसले आज यही माग राखेर काठमाडौंमा प्रदर्शन समेत गरेको छ ।

काठमाडौं, १८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कमिशन प्रकरणमा मुछिएर मन्त्रीबाट राजीनामा दिएका गोकुल प्रसाद बाँस्कोटालाई कारबाही गर्नुपर्ने माग गरेको छ । उसले आज यही माग राखेर काठमाडौंमा प्रदर्शन समेत गरेको छ ।

नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ