याे सरकारकाे अायु भदाैसम्म मात्र हाे: ज्याेतिषाचार्य निराैला(भिडियाेसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
१५ पटक हेरिएको
Shares
याे सरकारकाे अायु भदाैसम्म मात्र हाे: ज्याेतिषाचार्य निराैला(भिडियाेसहित)

सारांश

  • काठमाडाै, ४ मंसिर ।
  • नेकपा नेतृत्वकाे सरकार २०७६ भदाै सम्म मात्र टिक्ने ज्याेतिषले बताएका छन् ।
  •   तत्कालिन एनेकपा (माअाेवादि) र नेकपा एमाले गठबन्धन भएर बनेकाे नयाँ पार्टि नेकपाकाे अायु २०७६ भदाै सम्म मात्र रहेकाे ज्याेततिषाचार्य उदय राज निराैला ले बताएका हुन् ।

काठमाडाै, ४ मंसिर । नेकपा नेतृत्वकाे सरकार २०७६ भदाै सम्म मात्र टिक्ने ज्याेतिषले बताएका छन् ।  तत्कालिन एनेकपा (माअाेवादि) र नेकपा एमाले गठबन्धन भएर बनेकाे नयाँ पार्टि नेकपाकाे अायु २०७६ भदाै सम्म मात्र रहेकाे ज्याेततिषाचार्य उदय राज निराैला ले बताएका हुन् ।

शिखरन्युजकाे कार्यक्रममा बाेल्दै निराैलाले केपी शर्मा अाेली नेतृत्वकाे सरकारकाे अायु कुनै पनि हालतमा पाँच वर्ष नटिक्ने बताए । उनले भने ‘लेखेर राख्नुहाेस याे सरकार पाँच वर्ष सम्म टिक्दैन । भदाै सम्मकाे मात्र हाे ।’ उनले नेकपाकाे गठबन्धन पनि नटिक्ने दाबि गरे ।

त्यसैगरि निराैलाले राप्रपाकाे पार्टि एकता पनि नहुने ठाेकुवा गरे । उनले भने धेरै गाह्राे छ एकता हुँदैन ।’ नेपाली कांग्रेसकाे अबकाे पार्टी सभाापति काे बन्छ भन्ने शिखरन्युजकाे प्रश्नमा उनले शेरबहादुर देउवा अाफै हुन नखाेजे हुन्छ भने । अबकाे पार्टि काेइराला विरासतमा फर्किने उनले खुलाए । उनले सभापति काे हुने ?  प्रचण्ड प्रधानमन्त्रि वा राष्टपति के बन्छन् ? केपी अाेलीकाे स्वास्थ्य अब कस्ताे हुनेछ ? अब नेकपाकाे नेतृत्व कस्ले गर्ने ? याे सरकारकाे अायु किन भदाै सम्म छ? अबकाे प्रधानमन्त्रि काे बन्न्छ? याे सबै भिडियाेमा बताएका छन् । हेराैँ भिडियाे

https://www.youtube.com/watch?v=m4Wt4UY1YlQ

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?