संवैधानिक परिषद्को बैठक सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १६, २०८०
|
|
२३ पटक हेरिएको
Shares
संवैधानिक परिषद्को बैठक सुरु

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षसँग छलफल गरेपछि परिषद्को बैठक बोलाएका हुन् ।

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षसँग छलफल गरेपछि परिषद्को बैठक बोलाएका हुन् । उक्त बैठकमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सक्ने स्रोतले बताएको छ । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि २० साउनमा सकिँदैन छ ।

प्रधानन्यायाधीशको पदावधि सकिनु एक महिना अगावै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको भए पनि ढिलो गरी बैठक बसेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?