यी हुन् कर्णाली प्रदेश सरकारले गरेका निर्णयहरु
सारांश
- सुर्खेत, १७ वैशाख ।
- साेमवार बसेकाे कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकले २ वटा निर्णयहरु गरेके छ ।
- कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा बसेकाे मन्त्रीपरिषद वैठकले गरेका निर्णयहरू यसप्रकार छन ।
सुर्खेत, १७ वैशाख । साेमवार बसेकाे कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकले २ वटा निर्णयहरु गरेके छ ।
कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा बसेकाे मन्त्रीपरिषद वैठकले गरेका निर्णयहरू यसप्रकार छन ।
१: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सहमति प्रदान गर्ने ।
२: कर्णाली प्रदेश स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धि विधेयक २०७५को मस्यौदा स्वीकृत गरि प्रदेश सभामा पेश गर्न आन्तरीक मामिला तथा कानुन मन्त्रालयलाई सहमति प्रदान गर्ने ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया