काक्रोको यस्ता छन् फाइदाहरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
काक्रोको यस्ता छन् फाइदाहरु

सारांश

  • काठमाडौँ ।
  • गर्मीको सिजन सुरु भए संगै बजारमा बिभिन्न किसिमका फलफूलहरु देख्न सकिन्छ ।
  • जसमध्ये काँक्रो पनि एक हो, गर्मी मौसममा हरियो काँक्रो सबैको घरमा खाइने गरिन्छ ।

काठमाडौँ । गर्मीको सिजन सुरु भए संगै बजारमा बिभिन्न किसिमका फलफूलहरु देख्न सकिन्छ । जसमध्ये काँक्रो पनि एक हो, गर्मी मौसममा हरियो काँक्रो सबैको घरमा खाइने गरिन्छ । प्राय सबै ब्यक्तिहरुले यसलाई सलाद र अचारको रुपमा खानेगर्दछन् । विशेष गरि गर्मीको समयमा शितलताको महशुश गराउने काम यसले गराउँछ । काँक्रोको सेवनले शरीरलाई निकै फाईदा गर्छ । यसमा ‘इरेप्सिन’ नामक एम्जाइम हुन्छ, जुन प्रोटिन पचाउनमा मद्दत गर्छ ।

काँक्रोमा ९६ प्रतिशत पानी मात्र हुने भएकोले यसमा भिटामिन ए, बी वान, बी , सी, डी, पोटासियम, फस्फोरस , आइरन आदि प्रशस्त मात्रामा पाईन्छ । नियमित रुपमा काँक्रोको जुस बनाएर पिउनाले शररिको भित्री तथा बाहिरी अंगलाई मजबुत बनाई साथै काँक्रोको नियमित सेवनले कपाल सुन्दर र स्वस्थ बनाउन समेत मद्दत गर्छ ।

काँक्रोका केहि फाइका यस्ता छन्
१. यसको सेवनका कारण क्यान्सर जस्तो खतरा हुनबाट बचाउँछ ।

२. महिनावारी हुँदा देखिन सक्ने समस्याबाट समाधान पाउन सकिन्छ ।

३. मधुमेह वा उच्चरक्तचाप रोग भएका ब्यक्तिहरुका लागि फलदायी हुन्छ ।

४.यसमा पानीको मात्रा बढी हुने भएकाले शरीरको तौल घटाउन मद्दत गर्छ । यसमा फाइबर बढी भएकाले खाना पचाउन मद्दत गर्छ

५. काँक्रोलाई अनुहारमा लगाउँदा शितला मिल्ने हुन्छ । र आखाँमा लगाउँदा आँखालाई चिसो प्रदान गरि राख्छ र आँखा पोल्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ -अध्यक्ष दाहाल
वामपन्थी सरकारले मात्रै जनताको विकासको चाहना पूरा गर्छ -अध्यक्ष दाहाल
निर्मला प्रकरणमा अर्को टर्न : सिआइवीको टोलीमाथि नै प्रहरीले छानविन गर्दै !
निर्मला प्रकरणमा अर्को टर्न : सिआइवीको टोलीमाथि नै प्रहरीले छानविन गर्दै !
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
Virus hotspots emerge in Chinese prisons
Virus hotspots emerge in Chinese prisons
मेलम्ची खानेपानी आयोजना फेरी पनि अन्योलमा
मेलम्ची खानेपानी आयोजना फेरी पनि अन्योलमा
ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या नै: प्रहरी
ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या नै: प्रहरी
विश्व समाचार :भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द
विश्व समाचार :भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य
सुन तस्करीका मुख्य नाइके ‘गोरे’ गौरीघाट बाट यसरी समातिए,गृह मन्त्रालयमा खुलाए यस्तो थप रहस्य
यसकारण लोकप्रिय बन्दैछन ओखलढुंगामा अम्बिरबाबु गुरुङ
यसकारण लोकप्रिय बन्दैछन ओखलढुंगामा अम्बिरबाबु गुरुङ

तपाईंले छुटाउनुभयो कि?