यि हुन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यहरू (सुचिसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
यि हुन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्यहरू (सुचिसहित)

सारांश

  • काठमाडौं,  १६ जेठ।
  • नव गठित नेपाल कम्युनिस्ट पार्टीले  स्थायी समितिलाई पूर्णता दिएको छ ।
  • स्थायी समिति ४५ सदस्यीय बनाइएको छ ।

काठमाडौं,  १६ जेठ। नव गठित नेपाल कम्युनिस्ट पार्टीले  स्थायी समितिलाई पूर्णता दिएको छ ।

स्थायी समिति ४५ सदस्यीय बनाइएको छ । जसमा दुवै पार्टीबाट सदस्यहरु समावेश गरिएको छ ।

स्थायी समितिमा तत्कालिन एमालेबाट २६ र तत्कालिन माओवादी केन्द्रबाट १९ सदस्य रहेका छन् ।
तत्कालिन एमालेको स्थायी कमिटी यथावत राख्दै रघुजी पन्त, विष्णु रिमाल, बेदुराम भुसाल र रघुवीर महासेठ चार जना थपेर नयाँ स्थायी कमटिमा पठाउने निर्णय गरेको थियो भने तत्कालिन माओवादीका तर्फबाट अन्य पार्टी छाडेर आएका नेताहरु गणेश साह, देवेन्द्र पौडेल र मणि थापालाई थपेर स्थायी समिति निर्माण गरिएको छ ।

त्यस्तै ६ जना नेतालाई स्थायी आमन्त्रित सदस्यमा राखिएको छ । तत्कालिन एमालेका अमृतकुमार बोहोरा, केशव बडाल, सोमनाथ प्यासी र डा. पुष्प कडेल स्थायी आमन्त्रित सदस्य छन् भने तत्कालिन माओवादीबाट अमिक शेरचन र पेशल खतिवडा स्थायी आमन्त्रित सदस्यका रुपमा समावेश गरिएको छ ।
स्थायी समितिका सदस्यको सूचि
केपी शर्मा ओली
पुष्पकमल दाहाल प्रचण्ड
माधवकुमार नेपाल
झलनाथ खनाल
बामदेव गौतम
नारायणकाजी श्रेष्ठ
ईश्वर पोखरेल
रामबहादुर थापा
विष्णु पौडेल
सुवास नेम्वाङ
भीम रावल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
घनश्याम भुसाल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
भीम आचार्य
गोकर्ण विष्ट
योगेश भट्टराई
शंकर पोखरेल
सुरेन्द्र पाण्डे
किरण गुरुङ
मुकुन्द न्यौपाने
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा
विष्णु रिमाल
रघुजी पन्त
बेदुराम भुसाल
रघुवीर महासेठ
देव गुरुङ
टोपबहादुर रायमाझी
गिरिराजमणि पोखरेल
हरिबोल गजुरेल
अग्नि सापकोटा
वर्षमान पुन
शक्ति बस्नेत
जनार्दन शर्मा
पम्फा भुसाल
मात्रिका यादव
गणेश साह
लेखराज भट्ट
देवेन्द्र पौडेल
चक्रपाणि खनाल
लिलामणि पोखरेल
मणि थापा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ
नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ
भुवन केसीकी पूर्वपत्नी सुस्मितालाई चुम्बन गर्ने यी व्यक्ति को होलान् ?
भुवन केसीकी पूर्वपत्नी सुस्मितालाई चुम्बन गर्ने यी व्यक्ति को होलान् ?
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री
भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री
राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ सदस्य फिर्ता पठाए कडा प्रतिवाद गर्छौः सिंह
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षाका कारण यातायात अस्तव्यस्त, डढेलो निभ्यो
कडा प्रतिस्पर्धाबीच आज अमेरिकी राष्ट्रपतिको निर्वाचन
कडा प्रतिस्पर्धाबीच आज अमेरिकी राष्ट्रपतिको निर्वाचन
औषधी र डाक्टरसहित पूर्वगृहमन्त्री जाजरकोटमा
औषधी र डाक्टरसहित पूर्वगृहमन्त्री जाजरकोटमा
नेकपाकाे विवाद: योगेश भट्टराई र विष्णु रिमालबीच दाेहाेरी !
नेकपाकाे विवाद: योगेश भट्टराई र विष्णु रिमालबीच दाेहाेरी !
सुन प्रतितोला ९ सयले बढ्यो
सुन प्रतितोला ९ सयले बढ्यो
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन प्रस्तुत (फोटोफिचर)
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन प्रस्तुत (फोटोफिचर)

तपाईंले छुटाउनुभयो कि?