मुख्यमन्त्री रावलले दिए राजीनामा
सारांश
- सुदूरपश्चिम ।
- सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष साँझ राजीनामा दिएका छन् ।
- प्रदेश प्रमुखलाई कार्यकक्षमा भेटेर मुख्यमन्त्री रावलले राजीनामा बुझाएका हुन् ।
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज विश्वासको मत अस्वीकृत भएपछि मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष साँझ राजीनामा दिएका छन् ।
प्रदेश प्रमुखलाई कार्यकक्षमा भेटेर मुख्यमन्त्री रावलले राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीमा प्रदेशसभामा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहलाई नियुक्त गर्ने तयारी गरेको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया