यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्

सारांश

  • एजेन्सी।
  • भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत पाउने पक्का भएको छ ।
  • यो र्विाचनमा कैयौं रेकर्ड बनेका छन् ।

एजेन्सी। भारतको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत पाउने पक्का भएको छ । यो र्विाचनमा कैयौं रेकर्ड बनेका छन् । यस्तै रेकर्ड नतिजा दक्षिण भारतमा आएको छ । दक्षिण भारतीय तथा हिन्दी गरी २२० भन्दा धेरै फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री सुमनलता अम्बरिशले ऐतिहासिक जीत हात पारेकी छिन् । उनको जीत यसकारण चर्चामा छ कि उनी निर्दलीय (स्वतन्त्र) उम्मेदवार हुन् र उनले पूर्व प्रधानमन्त्रीका नाती तथा कर्नाटकका बहालवाला मुख्यमन्त्रीका छोरालाई चुनावमा हराइन् ।

कर्नाटकको मंड्याबाट स्वतन्त्र उम्मेदवार सुमनलताले पूर्व प्रधानमन्त्री एचडी देवेगौडाका नाती तथा बहालवाला मुख्यमन्त्री एचडी कुमारस्वामीका छोरा निखिल कुमारस्वामीलाई १ लाखभन्दा धेरै मत अन्तरले हराइन् । कन्नड फिल्म उद्योगका कैयौं स्टारहरुले उनलाई समर्थन गरेका थिए । यसरी समर्थन गर्ने सुपरस्टार दर्शन र यशलाई मुख्यमन्त्री कुमारस्वामीले फिल्मी करिअर समाप्त पारिदिने धम्की पनि दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ
देशमा मन्त्रीको संख्या १०० पुग्देै, कसरी धान्ला राज्यले !
प्रशिक्षकको कार धुने केटो यसरी पुगे राष्ट्रिय टिममा !
प्रशिक्षकको कार धुने केटो यसरी पुगे राष्ट्रिय टिममा !
प्रमुख अतिथि र महिलामन्त्रीलाई रुक्मांगद कटुवालले प्रत्यक्ष प्रसारणमै ‘तलुवा’ देखाइदिएपछि….
प्रमुख अतिथि र महिलामन्त्रीलाई रुक्मांगद कटुवालले प्रत्यक्ष प्रसारणमै ‘तलुवा’ देखाइदिएपछि….
स्यालको टोकाइबाट स्थानीयवासी आतङ्कित
स्यालको टोकाइबाट स्थानीयवासी आतङ्कित
मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह
मध्यपहाडी राजमार्ग खुल्यो, पहिरोको जोखिम भएकोले सतर्कता अपनाउन आग्रह
१२७ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते? (अपडेट)
१२७ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते? (अपडेट)
पत्रिका जलाइयो
पत्रिका जलाइयो
स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्‍याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव
स्वास्थ्य बीमाको दायरा ५ लाख पुर्‍याउने स्वास्थ्य मन्त्रीको प्रस्ताव
¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ
¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ

तपाईंले छुटाउनुभयो कि?