यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)
सारांश
- काठमाडौं ।
- सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा होमिएका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ।
- गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाका साझा उम्मेदवारको सूची सार्वजनिक गरेका हुन्।
काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा होमिएका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ। गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाका साझा उम्मेदवारको सूची सार्वजनिक गरेका हुन्।
गठबन्धनले केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने र केही स्थानमा देखिएका विवादलाई छलफलमार्फत निष्कर्षमा पुर्याउने निर्णय गरेका छन्।
काठमाडौं ३ र १० मा माओवादी केन्द्रले आफ्ना उम्मेदवार उठाएको छ भने काठमाडौंको अन्य प्रदेशसभा क्षेत्रमा पनि कांग्रेस, माओवादी र नेकपा एसका उम्मेदवार खडा छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया