आइतबार ५३ संक्रमित थप, ७७ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १, २०७७
|
|
५८ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ५३ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ७७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार २ सय ३१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ७७ जना संक्रमणमुक्त भएका छन् । आज २ लाख ७१ हजार ३ सय २६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई पटक भूकम्पको धक्का
दुई पटक भूकम्पको धक्का
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त
सिंहले फेसबुक लाइभमा आफैंलाई गोली हाने, गम्भीर घाइते
सिंहले फेसबुक लाइभमा आफैंलाई गोली हाने, गम्भीर घाइते
हाँस्य कलाकार राष्ट्रपतिमा : भारी मतले जिते
हाँस्य कलाकार राष्ट्रपतिमा : भारी मतले जिते
पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३मा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम
कास्कीका सिडिओ र प्रहरी प्रमुखको भूमिकालाई लिएर गृहमन्त्री लेखक फायर
कास्कीका सिडिओ र प्रहरी प्रमुखको भूमिकालाई लिएर गृहमन्त्री लेखक फायर
आजको राशीफल
आजको राशीफल
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
पूर्वजर्नेलको कांग्रेस, एमाले र राप्रपाका नेतालाई सुझाव: प्रचण्डको फोटो राख्नुहोस्
पूर्वजर्नेलको कांग्रेस, एमाले र राप्रपाका नेतालाई सुझाव: प्रचण्डको फोटो राख्नुहोस्
आइतवार ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि
आइतवार ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि