यी ४ राशिका अघि किन अरु राशि किन कमजोर हुन्छन ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
यी ४ राशिका अघि किन अरु राशि किन कमजोर हुन्छन ?

सारांश

  • ज्योतिषी अनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् ।
  • तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया हुन्छन् ।
  • यी राशिहरु यती बलवान हुन्छन् की, त्यहाँ अरुले दबिएर बस्नुपर्ने बाध्यता हुन्छ ।

ज्योतिषी अनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् । तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया हुन्छन् । यी राशिहरु यती बलवान हुन्छन् की, त्यहाँ अरुले दबिएर बस्नुपर्ने बाध्यता हुन्छ ।

मेष राशि
यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा मेष राशि छ । जो राशि अन्य सबै राशिभन्दा उर्जावान मानिन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छ, रोक्नु यीनिहरुको स्वभावमा हुँदैन् । यदी कसैले यो राशिका मानिसहरुलाई दिक्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छाडिदिन्छन् ।
मेष राशिका मानिसहरु कसैमाथि भरोसा गर्दैनन् । कुनै पनि कुरालाई सधैं आफू मातहत राख्न सक्षम हुन्छन् । कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न चाहान्छन्, र धेरैजसो अवस्थामा सफल पनि हुन्छन् । यीनिहरु कसैसँग प्रभावित भएर आफ्नो जीवनको दिशा बदल्दैनन् ।

बृश्चिक राशि
बृश्चिक राशिका मानिसहरु समर्पित र इमान्दार हुन्छन् । साथै यस राशिका व्यक्तिहरुको भित्र विद्रोही भावना पनि प्रमुखताका साथ हुन्छ । जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशिका व्यक्ति इमान्दारी निभाउँछन । तर, जो व्यक्तिहरु खुद धोकेबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशिका व्यक्तिबाट सदैव सावधान रहनु जरुरी हुन्छ ।
यो राशिका मानिसहरु धेरै भावुक पनि हुन्छन् । जसकारण कहिलेकाँही यीनिहरुलाई सहन मुस्किल पनि हुन्छ । बृश्चिक राशिका मानिसहरुमा भविश्यका संभावित घटनाबारे थाहा पाउने अदभुत क्षमता हुन्छ ।

कुम्भ राशि
कुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने उनीहरु भावनामा बगेर कुनै निर्णय गर्दैनन् । यदी जरुर पर्यो भने यीनिहरु आफ्नो भावन र समवेदनाहरुको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन् । कुम्भ राशिका मानिसहरु धेरै रोचक र जिज्ञासु हुन्छन् । यीनिहरु बुद्धिमान पनि मानिन्छन् । यीनिहरु जिद्धी स्वभावका हुनुका साथै आत्मविश्वासी पनि हुन्छन् ।

मकर राशि
यो राशि सबैभन्दा उत्कृष्ट राशि मानिन्छ, किनभने यो राशिका मानिसहरुमा आत्म नियन्त्रणको भावना धेरै प्रबल हुन्छ । अन्य राशि भएका व्यक्तिको मकर राशिवालाहरुमा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छन् । मकर राशिका मानिसहरुमा आत्मविश्वास धेरै नै हुन्छ । जस कारण यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्न सक्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य
यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य
मन्त्री भएको ६ महिनामा के के गरे ऊर्जामन्त्री पुनले ?
मन्त्री भएको ६ महिनामा के के गरे ऊर्जामन्त्री पुनले ?
व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन
व्यापार वार्ता चार हप्तामा टुङ्ग्याउन ट्रम्पको निर्देशन
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अचानक समस्या, सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याईयो
यी हुन् प्रदेश नं ३ काे राजधानीका लागि प्रस्तावित ५ जिल्ला !
फ्रान्सेली कम्पनीसँग बिना प्रतिष्पर्धा मध्यरातमा पौने २ अर्बको ठेक्का सम्झौता
फ्रान्सेली कम्पनीसँग बिना प्रतिष्पर्धा मध्यरातमा पौने २ अर्बको ठेक्का सम्झौता
फिलिपिन्सको तीन वटा घण्ट फिर्ता
फिलिपिन्सको तीन वटा घण्ट फिर्ता
प्रधानमन्त्रीद्धारा फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास
प्रधानमन्त्रीद्धारा फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास
नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
शिक्षकले कुटेका कारण बालकको मृत्यु !
शिक्षकले कुटेका कारण बालकको मृत्यु !