दोलखाको बैतेश्वर-७ मा माओवादी र एमालेबीच कडा टक्कर

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
३८ पटक हेरिएको
Shares
दोलखाको बैतेश्वर-७ मा माओवादी र एमालेबीच कडा टक्कर

सारांश

  • दोलखाको बैतेश्वर गाउँपालिका ७ मा नेकपा (माओवादी) र नेकपा एमालेका उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।
  • पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार मीनकुमार शिवाकोटीले ३४१ मत प्राप्त गरेका छन् भने एमालेका बाबुराम खड्काले ३४२ मत प्राप्त गरेका छन् ।
  • त्यस्तै काँग्रेसका उम्मेदवार हरिश्चन्द्र रिमालले २८६ मत प्राप्त गरेका छन् ।

दोलखाको बैतेश्वर गाउँपालिका ७ मा नेकपा (माओवादी) र नेकपा एमालेका उम्मेदवारबीच कडा टक्कर देखिएको छ । पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार मीनकुमार शिवाकोटीले ३४१ मत प्राप्त गरेका छन् भने एमालेका बाबुराम खड्काले ३४२ मत प्राप्त गरेका छन् ।

त्यस्तै काँग्रेसका उम्मेदवार हरिश्चन्द्र रिमालले २८६ मत प्राप्त गरेका छन् । २२३७ मतदाता रहेको सो वडामा १४०८ मत खसेको थियो । अहिले मतगणना जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ लाख ५० हजार र मोटरसाइकल दाईजो नपाएपछि दुलही नलिई फर्कियो जन्ती !
२ लाख ५० हजार र मोटरसाइकल दाईजो नपाएपछि दुलही नलिई फर्कियो जन्ती !
गठबन्धनमा भागबण्डाको सकस, बाबुरामलाई गोरखामा रोक्ने माओवादी रणनीति,
गठबन्धनमा भागबण्डाको सकस, बाबुरामलाई गोरखामा रोक्ने माओवादी रणनीति,
नागरिकलाई हवाइ भाडामा सहुलियत दिन कर्णाली पर्यटन उद्यमी समाजकाे माग
नागरिकलाई हवाइ भाडामा सहुलियत दिन कर्णाली पर्यटन उद्यमी समाजकाे माग
काँग्रेसका ३७ बिभागहरुमा प्रमुखहरु मनोनयन (सूचीसहित)
काँग्रेसका ३७ बिभागहरुमा प्रमुखहरु मनोनयन (सूचीसहित)
सुनसरीमा जित दोहाेर्‍याए सितारामले, माओवादीका डम्बरु पराजित
सुनसरीमा जित दोहाेर्‍याए सितारामले, माओवादीका डम्बरु पराजित
आन्दोलनको उदगमस्थलमै मधेसी दललाई सकस ..
आन्दोलनको उदगमस्थलमै मधेसी दललाई सकस ..
राष्ट्रपति भण्डारीले हेलिकप्टरबाटै अवलोकन गरिन् कोदो, मकै र गहुँ खेती
राष्ट्रपति भण्डारीले हेलिकप्टरबाटै अवलोकन गरिन् कोदो, मकै र गहुँ खेती
सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति
सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति
वाम एकताको अभियानः आशा भन्दा आशंका धेरै
वाम एकताको अभियानः आशा भन्दा आशंका धेरै
निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु

तपाईंले छुटाउनुभयो कि?