उद्योगपति एवम् कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना
सारांश
- उद्योगपति एंव कांग्रेस सांसद विनोद चौधरीमा कोरोना संक्रमण भएको छ ।
- उनले ट्वीट गर्दै कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
- उनले आफनो आज विहान पिसिआर रिपोर्ट पोजेटिभ आएका ट्वीटरमा लेखेका छन् ।
उद्योगपति एंव कांग्रेस सांसद विनोद चौधरीमा कोरोना संक्रमण भएको छ । उनले ट्वीट गर्दै कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले आफनो आज विहान पिसिआर रिपोर्ट पोजेटिभ आएका ट्वीटरमा लेखेका छन् । आफूलाई केही लक्षण नभएको र चिकित्सकको सल्लाहमा आइसोलेशनमा बसेको बताउँदै उनले आफूसँग सम्पर्कमा आएका व्यक्तित्वहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया