युएस बङ्ला विमानका चालककी पत्नीको पनि निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
युएस बङ्ला विमानका चालककी पत्नीको पनि निधन

सारांश

  • काठमाडौं, ९ चैत ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको युएस बङ्ला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रवार बिहान निधन भएको छ ।
  • विमान चालक अविद सुल्तानकी पत्नी अफसना खानको ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्यूरो साइन्स एण्ड हस्पिटलमा निधन भएको हो ।

काठमाडौं, ९ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको युएस बङ्ला एयरलाइन्सको विमान चालककी पत्नीको शुक्रवार बिहान निधन भएको छ । विमान चालक अविद सुल्तानकी पत्नी अफसना खानको ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्यूरो साइन्स एण्ड हस्पिटलमा निधन भएको हो ।

श्रीमान सुल्तानको मृत्यु भएको खबरले हृदयघात भएपछि उनलाई गत आइतबार अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको शुक्रबार विहान साढे ९ बजे निधन भएको अस्पतालका डाक्टर खुर्शिद मोहम्मदले बंगलादेशी सञ्चारमाध्यम द डेली स्टारलाई बताएका छन् ।

फागुन २८ गते काठमाडौंमा दुर्घटना परेको युएस बंगला एयरलाइन्समा चालक दलका ४ जनासहित ४९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २६ जना बंगलादेशी, १ चिनियाँ र १ जना माल्दिभ्सका नागरिक थिए । बाँकी २१ जना नेपाली रहेका थिए । उनको शवलाई मुस्लिम धर्मअनुसार पति अबिदको चिहाननजिकै राखेर दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

(https://mclaneedgers.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाआमा भैंसी दुहुन गएका बेला पहिरोले पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता
सुडान घोटाला प्रकरण : ठेकदार शम्भु भारती पक्राउ
सुडान घोटाला प्रकरण : ठेकदार शम्भु भारती पक्राउ
अन्योलपूर्ण बन्दै प्रदेश २ काे नामकरण र राजधानी
अन्योलपूर्ण बन्दै प्रदेश २ काे नामकरण र राजधानी
३३ किलाे सुन प्रकरण: पक्राउ परेका एसएसपी खत्रीले प्रधानमन्त्री ओलीलाई सम्झीय पछि..
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ  सकियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ सकियो
नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
नेपाली कांग्रेसको समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा को को ? (पूर्ण सूची)
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
तेह्रथुमबाट दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस
तेह्रथुमबाट दलहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस
मोटरसाइकल चोरीमा संलग्न पाँचविरुद्ध मुद्दा
मोटरसाइकल चोरीमा संलग्न पाँचविरुद्ध मुद्दा
शिक्षकले कुटेका कारण बालकको मृत्यु !
शिक्षकले कुटेका कारण बालकको मृत्यु !

तपाईंले छुटाउनुभयो कि?