सरकारका बिरूद्ध वडा अध्यक्ष सहित अनशनमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सरकारका बिरूद्ध वडा अध्यक्ष सहित अनशनमा

सारांश

  • माधब बेल्वासे , कपिलवस्तु चन्द्रौटा, ३० साउन ।
  • कपिलवस्तुको शिवराज नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी सहितको टोली इलाका प्रशासन कार्यलय चन्द्रौटामा अनशन बसेका छन ।
  • कपिलवस्तुका उखु किसानहरुलाई सरकारले दिने अनुदान नपाए पछि अनशन बस्नुपरेको अध्यक्ष चौधरीले वताए ।

माधब बेल्वासे , कपिलवस्तु चन्द्रौटा, ३० साउन । कपिलवस्तुको शिवराज नगरपालिका वडा न ७ का वडा अध्यक्ष तथा कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी सहितको टोली इलाका प्रशासन कार्यलय चन्द्रौटामा अनशन बसेका छन । कपिलवस्तुका उखु किसानहरुलाई सरकारले दिने अनुदान नपाए पछि अनशन बस्नुपरेको अध्यक्ष चौधरीले वताए ।

आव ०७१।७२ मा सरकारले प्रति क्वीन्टल २५ रुपैयाको दरले अनुदान दिने भनेपनी अहिलेसम्म नपाउदा किसानहरु आन्दोलित भएका हुन ।कपिलवस्तुमा ७ हजार उखु कृषकले सो अनुदान पाउन सकेका छैनन । अन्य जिल्लाका किसानहरुले अनुदानको रकम पाएपनि कपिलवस्तु किसानले नपाएको अनशनरत स्थान वाट उखु कृषक ओम प्रकाश चौधरी बताए । उनले भने “करिव ४ वर्ष भन्दा पहिले दिने भनेको रकम अहिले सम्म किन पाउन सकिएन हामीलाई सरकारले किन बेवास्ता गरेको छ” ।कपिलवस्तुमा मात्रै करिव ढाई करोड रकम किसानहरुले पाउनुपर्ने रहेको भएपनि सम्पुर्ण प्रकृयाहरु पुरा गरेको भए पनि रकम पाउन नसकेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले वताए ।

पटक पटक सरकारको ध्यानकर्षण गरेपनि अनुदान नपाएको चौधरीको गुनासो रहेको छ । सुगर मिलले कागजपत्रमा ढिलाई गर्दा लगाएतका कारण देखाउदै सो रकम नदिएको चौधरीले वताए . कपिलवस्तु किसान संघको आन्दोलनका कायर्कक्रमरु मध्य साउन २० गते आइतवार इलाका प्रशासन कार्यलय मार्फत सम्वन्धित मन्त्रालयलाई ज्ञापनपत्र समेत वुझाएको भएपनि कुनै सुनुवाई नगरेकोको चौधरीले बताए । किसानले दुख गरेर गरेको कामलाई सरकारले मुल्याङकन गरेर अनुदान दिने भनेपनि नपाउदा किसानहरु दुखीत भएका छन ।

सरकारले मुनै वास्ता नगर्दा सम्म हामी अनिश्चि कालको लागी अनशनमा बस्छौ अध्यक्ष चौधरीले वताए ।नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यलय आर्थिक तथा पुर्वधार विकाश साखाले २०७३ साल भदै ५ गते उखुको मुल्य भुक्तानी दिन पत्रचार गरेपनि कुनै वास्ता नभएको हुदा उखु किसानहरु आन्दोलन गर्न वाध्य भएका छन ।किसान संघका अध्यक्ष अनुप कुमार चौधरी,उपाध्यक्ष राम व रायमाझी,हरिनारायण चौधरी,रामप्रकाश चौधरी,वलराम पाण्डे अनशनमा बसेका छन ।ईलाका प्रशासन कार्यलय चन्द्रौटा अगाडी सडमकै अनशन वसेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै , भ्रमणप्रति कतार असन्तुष्ट !
निर्मला कुर्मी हत्या प्रकरण: ४८ दिनदेखि माइतीघरमा जारी आन्दोलन आजबाट स्थगित
निर्मला कुर्मी हत्या प्रकरण: ४८ दिनदेखि माइतीघरमा जारी आन्दोलन आजबाट स्थगित
सुन तस्करी प्रकरणः छानबिनको माग गर्दै युवा संघको जुलुस
सुन तस्करी प्रकरणः छानबिनको माग गर्दै युवा संघको जुलुस
राजपामा भूइचालो : २ केन्द्रीय सदस्यद्वारा राजिनामा
राजपामा भूइचालो : २ केन्द्रीय सदस्यद्वारा राजिनामा
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
जातीय हिंसा गर्नेलाई कडा कारबाही हुन्छ – प्रम
कामपाले ग-यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण
कामपाले ग-यो चालु आवमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण
नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्
नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्
हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष
हेटौँडा अस्पतालमा छुट्टै ‘नोबेल कोरोना उपचार कक्ष
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
खानेपानी मन्त्री बिनाले दिइन यस्तो निर्देशन
खानेपानी मन्त्री बिनाले दिइन यस्तो निर्देशन

तपाईंले छुटाउनुभयो कि?