युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते सम्म काठमाण्डौमा….
सारांश
- युवा संघ नेपालको स्थायी कमिटिको वैठक सम्पन्न भएको छ ।
- साउन ७ गते देखि तुल्सीलाल स्मृती भवन च्यासलमा संघका अध्यक्ष राजिव पहारीको ध्यक्षतामा , इन्चार्ज महेन्द्र वहादुर पाण्डेको प्रमुख आतिथ्यता र सहइन्चार्ज निरुदेवी पालको आतिथ्यतामा वसेको वैठकले महत्वपुर्ण निम्नानुसारको निर्णयहरु गरेको छ ।
- १ प्रदेश कमिटिको गठन जसमा प्रदेश १ संयोजकमा पर्शुराम वस्नेत ,सहसंयोजकमा हिमाल लिम्वु प्रदेश २ संयोजकमा मन्जु यादव ,सहसंयोजकमा राममणि मिश्र प्रदेश 3 संयोजकमा प्रकाश गौतम , सहसंयोजकमा नितेश पौडेल प्रदेश ५ संयोजकमा मनोहर वुढाथोकी ,सहसंयोजकमा सरिता श्रीस प्रदेश ४ संयोजकमा क्रान्ति वुर्लाकोटी ,,सहसंयोजकमा शिव पौडेल प्रदेश ५ संयोजकमा मनोहर वुढाथोकी ,सहसंयोजकमा सरिता श्रीस प्रदेश ६ संयोजकमा हस्त शाही ,सहसंयोजकमा नृपेन्द्र महत प्रदेश 7 संयोजकमा नरेश शाही ,सहसंयोजकमा गजेन्द्र शाही `.
युवा संघ नेपालको स्थायी कमिटिको वैठक सम्पन्न भएको छ ।
साउन ७ गते देखि तुल्सीलाल स्मृती भवन च्यासलमा संघका अध्यक्ष राजिव पहारीको ध्यक्षतामा , इन्चार्ज महेन्द्र वहादुर पाण्डेको प्रमुख आतिथ्यता र सहइन्चार्ज निरुदेवी पालको आतिथ्यतामा वसेको वैठकले महत्वपुर्ण निम्नानुसारको निर्णयहरु गरेको छ । १ प्रदेश कमिटिको गठन जसमा प्रदेश १ संयोजकमा पर्शुराम वस्नेत ,सहसंयोजकमा हिमाल लिम्वु प्रदेश २ संयोजकमा मन्जु यादव ,सहसंयोजकमा राममणि मिश्र प्रदेश 3 संयोजकमा प्रकाश गौतम , सहसंयोजकमा नितेश पौडेल प्रदेश ५ संयोजकमा मनोहर वुढाथोकी ,सहसंयोजकमा सरिता श्रीस प्रदेश ४ संयोजकमा क्रान्ति वुर्लाकोटी ,,सहसंयोजकमा शिव पौडेल प्रदेश ५ संयोजकमा मनोहर वुढाथोकी ,सहसंयोजकमा सरिता श्रीस प्रदेश ६ संयोजकमा हस्त शाही ,सहसंयोजकमा नृपेन्द्र महत प्रदेश 7 संयोजकमा नरेश शाही ,सहसंयोजकमा गजेन्द्र शाही `. प्रदेश २मा कमिटि गठन सम्वन्धमा वैठकले निम्नानुसारको प्रदेश कमिटि गठन गरेकोछ , १.१सम्वन्धीत भुगोलका केन्द्रीय सचिवालय सदस्यहरु ,केन्द्रीय सदस्यहरु ,अचंल कमिटि र प्रत्येक जिल्ला अध्यक्ष रहेन प्रदेश कमिटि गठन भएको छ । निर्णय नम्वर ३ प्रदेश कमिटिको सचिवालय निम्नानुुुसार हुनेछ । क. सम्वन्धीत भुगोगका केन्द्रीय सचिवालय र केन्द्रीय सदस्यहरु ,अचंलका पदाधिकारीहरु र प्रत्येक जिल्ला अध्यक्ष निर्णय न. ४ प्रतिनिधीको सम्वन्धमा १. प्रत्येक प्रदेश कमिटिवाट २ महिला सहित ८ जना २ . महानगर कमिटीवाट ४ जना । ३. उप महानर कमिटिवाट ३ जना । ४.नगरपालिकावाट २ जना । ५.प्रत्येक गाउँपालिकावाट १ जना र जिल्ला कमिटि र क्षेत्र कमिटिवाट चाहि विधानमा व्यवस्था भएअनुसार हुनेछ । निर्णय नम्वर ५ . युवा संघ नेपालको नवौ राष्टिय महाधिवेशन २०७४ असोज २२ देखि २४ गते काठमाण्डौमा नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुनेछ ।
निर्णय नम्वर ६ युवा संघ नेपालको केन्द्रीय कमिटिको वैठक २०७४ भदौ १५ र १६ गते काठमाण्डौमा हुने सघका स्थायी कमिटी सदस्य प्रभात बिक्रम कटवालले बताउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया