प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०८०
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा

सारांश

  • महाेत्तरी ।
  •  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी आइपुगेका छन् ।
  • पार्टीकाे ३ महिने रुपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समिक्षा गर्न महोत्तरी आईपुगेका माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।

महाेत्तरी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरी आइपुगेका छन् । पार्टीकाे ३ महिने रुपान्तरण अभियान अन्तर्गत मधेश प्रदेशको समिक्षा गर्न महोत्तरी आईपुगेका माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।
अहिले महोत्तरीको बर्दिवास स्थित माइस्थान पंचधुरा पाटी प्यालेसमा केन्द्रिय सदस्यहरुसगँ बैठक पारम्भ भएको छ ।

बैठकवाट नै रुपान्तरण अभियानका क्रममा जिम्मेवारी पाएका ८ वटै जिल्लाका इन्चार्जहरुसगँ रिपोर्टिङ लिने कार्यक्रम रहेको पोलिटव्युरो सदस्य राजु खडकाले जानकारी दिए । यसपछी प्रधानमन्त्री  प्रचण्ड महोत्तरी कै गौशाला नगरपालिकामा पुग्ने छन । गौशालाको एक हलमा सहभागी भएका झण्डै १८ सय कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।

केही भेटघाट वाहेक प्रधानमन्त्री प्रचण्ड नितान्त पाटीको छलफल र समिक्षामा मात्र सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमितको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनको निश्कर्ष
कोरोना संक्रमितको फोक्सोमा लामो समयसम्म खराबी देखिएको अध्ययनको निश्कर्ष
सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै
सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै
अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु
अब सडकमा देखिने छैनन ट्राफिक प्रहरीका हिरो सीताराम हाछेथु
मेलम्चीमा निर्माण कम्पनीलाई काममा फर्कन दिएको अल्टिमेटम भोली सकिदै
मेलम्चीमा निर्माण कम्पनीलाई काममा फर्कन दिएको अल्टिमेटम भोली सकिदै
कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने
कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर अनलाइनबाटै बुझाउन सकिने
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना
आजको मौसमः मुलुकभर वर्षाकाे संभावना
नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै
नेपाल प्रहरीले आज निःशुल्क बस सञ्चालन गर्दै
संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित
जासुसी भूउपग्रहहरुको खुलासा, करौडो मानिस जोखिममा
जासुसी भूउपग्रहहरुको खुलासा, करौडो मानिस जोखिममा

तपाईंले छुटाउनुभयो कि?