“यूएई दुताबासद्वारा फोन उठाउने ब्यक्ति सिफारिस”
सारांश
- सचिन्द्र श्रेष्ठ,फाल्गुन २७,अबुधाबी स्थित नेपाल राजदुताबासले युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपालका नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले दूतावासको फोन उठाउने जिम्मेवारी दुताबासका कर्मचारी पुष्कल लामालाई तोकेर आफ्नो पहिलो कामको सुरुवात गरेका छन् ।
- नेपालका विदेशस्थित दूतावासले फोन नै नउठाउने गरेको ,सेवा ग्राही ले सधै यसका बारेमा गुनासा,समस्या आउने गरेकोले आफूले फोन उठाउने कामको जिम्मेवारी दिएको राजदुतले बताएका छन्| नेपाली राजदूतावास अबुधाबीबाट प्रदान गरिने विभिन्न सेवा सुविधाहरुका बारेमा सोध पुछ गर्नुपरेमा दूतावासमा कार्यरत कर्मचारी श्री पुष्कल लामालाई कार्यालय खुलेको समयमा (बिहान ०९:०० बजे देखि बेलुका ०५:०० बजे सम्म) निम्न लिखित टेलिफोन तथा मोबाइल नम्बरमा सिधै सम्पर्क राख्न सकिने राजदुत ढकालले बताए।
- टेलिफोन नं.
सचिन्द्र श्रेष्ठ,फाल्गुन २७,अबुधाबी स्थित नेपाल राजदुताबासले युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपालका नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले दूतावासको फोन उठाउने जिम्मेवारी दुताबासका कर्मचारी पुष्कल लामालाई तोकेर आफ्नो पहिलो कामको सुरुवात गरेका छन् ।
नेपालका विदेशस्थित दूतावासले फोन नै नउठाउने गरेको ,सेवा ग्राही ले सधै यसका बारेमा गुनासा,समस्या आउने गरेकोले आफूले फोन उठाउने कामको जिम्मेवारी दिएको राजदुतले बताएका छन्|
नेपाली राजदूतावास अबुधाबीबाट प्रदान गरिने विभिन्न सेवा सुविधाहरुका बारेमा सोध पुछ गर्नुपरेमा दूतावासमा कार्यरत कर्मचारी श्री पुष्कल लामालाई कार्यालय खुलेको समयमा (बिहान ०९:०० बजे देखि बेलुका ०५:०० बजे सम्म) निम्न लिखित टेलिफोन तथा मोबाइल नम्बरमा सिधै सम्पर्क राख्न सकिने राजदुत ढकालले बताए।
टेलिफोन नं.- +971 2 634 4767,
+971 2 634 4385 (Extension Number:- 109)
मोवाइल नं.- 971 – 55 228 1722
(ncal.com)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया