एमालेको नेपाल पक्ष राजीनामाबाट किन पछि हट्यो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २७, २०७८
|
|
१७ पटक हेरिएको
Shares
एमालेको नेपाल पक्ष राजीनामाबाट किन पछि हट्यो ?

सारांश

  • नेकपा (एमाले) को माधव कुमार नेपाल पक्ष सांसदहरुले तत्काल सामूहिक राजीनामा नदिने भएका छन् ।
  • आज विहान सिंहदरबारमा बसेको सांसदहरुको बैठकमा राजीनामा दिन नहुने निर्णय गरेको सांसद भीम रावलले सुनाए ।
  • तर, आजको संसद बैठकमा भने नेपाल पक्षधर सांसदहरु अनुपस्थित् हुने भएका छन् ।

नेकपा (एमाले) को माधव कुमार नेपाल पक्ष सांसदहरुले तत्काल सामूहिक राजीनामा नदिने भएका छन् । आज विहान सिंहदरबारमा बसेको सांसदहरुको बैठकमा राजीनामा दिन नहुने निर्णय गरेको सांसद भीम रावलले सुनाए । तर, आजको संसद बैठकमा भने नेपाल पक्षधर सांसदहरु अनुपस्थित् हुने भएका छन् । उनकाअनुसार आजको संसद बैठकमा २२ जना सांसद अनुपस्थित् हुनेछन् ।

निर्णय सुनाउँदै रावलले भने,‘आफूले विश्वासको मत लिने एक दिनमात्र बाँकी रहँदा संवैधानिक परिषद बैठक बोलाएर स्वेच्छाचारी नियुक्ति गर्ने ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर बनाउने, राजनीतिक स्थिरतालाई कमजोर हुने हुदा बैठकमा उपस्थित नुहने निर्णय गरेका छौ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?