रणवीर अघि यी दुई क्रिकेटरको प्रेमिका थिइन दीपिका पादुकोण
सारांश
- यतिबेला बलिउड दीपिका पादुकोण र युवराज सिंहको विहेको प्रसंगले निकै गर्माएको छ ।
- हालै इटालीमा विहे गरेर दुवै भारत फर्किसकेका छन् ।
- अहिले रणवीरसँग वैवाहिक सम्बन्धमा गाँसिए पनि दीपिकाको कुनै समय दुई भारतीय क्रिकेट खेलाडीसँग पनि अफेयर्स रहेको थियो ।
यतिबेला बलिउड दीपिका पादुकोण र युवराज सिंहको विहेको प्रसंगले निकै गर्माएको छ । हालै इटालीमा विहे गरेर दुवै भारत फर्किसकेका छन् । अहिले रणवीरसँग वैवाहिक सम्बन्धमा गाँसिए पनि दीपिकाको कुनै समय दुई भारतीय क्रिकेट खेलाडीसँग पनि अफेयर्स रहेको थियो ।
एक समय क्रिकेटर युवराज सिंहको प्रेममा चुर्लुम्म डुबेकी थिइन् दीपिका । युवराजको क्रिकेट म्याच भएको समय उनी प्राय पुगिरहेकी हुन्थिन् । क्रिकेट म्याच भइरहेको समय युवराजलाई हौसाई रहेकी दीपिका डिनर पनि सँगै गर्थिन् । तर, दीपिका र युवराजको अफेयर्स लामो समय चलेन । युवराजले अर्की अभिनेत्री हेडल कीचसँग विवाह गरे ।
दीपिको सम्बन्ध महेन्द्रसिंह धोनीसँग पनि थियो । युवराज सिंहभन्दा अघि नै दीपिका धोनीसँगको अफेयर्समा थिइन् र यो जोडि पनि त्यतिबेलो मिडियाका लागि हट केक थिए । तर धोनीसँग पनि दीपिकाको सम्बन्ध लामो समय टिकेको थिएन ।
प्रतिक्रिया