पूर्व आईजीपी खनाल एमालेमा प्रवेश
सारांश
- काठमाडौ ।
- पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वोन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
- बिहीबार पार्टी कार्याल, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।
काठमाडौ । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वोन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बिहीबार पार्टी कार्याल, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।
यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर कुरा गरेका थिए। भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया