अर्जेन्टिनाका समर्थक नेपाली युवाले गरे आत्महत्याको प्रयास
सारांश
- शिखरन्युज ९ असार- रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाले गोल गर्न नसक्दा समर्थक एक युवाले आत्महत्याको प्रयास गरेका छन् ।
- अर्जेन्टिनाका समर्थक रहेका पाँचथर याङवरक गाँउपालिका–५ का २० वर्षीय रामकुमार तावाले बिहिबार राति भएको खेलमा गोल नगरेपछि उनले आत्महत्याको प्रयास गरेका हुन् ।
- बिहिबार राति भएको खेलमा क्रोएसियासँग ३–० गोल अन्तरले अर्जेन्टिना हारेको थियो ।
शिखरन्युज ९ असार- रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिनाले गोल गर्न नसक्दा समर्थक एक युवाले आत्महत्याको प्रयास गरेका छन् । अर्जेन्टिनाका समर्थक रहेका पाँचथर याङवरक गाँउपालिका–५ का २० वर्षीय रामकुमार तावाले बिहिबार राति भएको खेलमा गोल नगरेपछि उनले आत्महत्याको प्रयास गरेका हुन् ।
बिहिबार राति भएको खेलमा क्रोएसियासँग ३–० गोल अन्तरले अर्जेन्टिना हारेको थियो । अर्जेन्टिनाले एक गोल पनि नगरी हारेपछि भावुक बनेका उनी आत्महत्याको प्रयास गरेको उनका भाइ लक्ष्मणले जानकारी दिए ।
विश्वकप हेर्दा पक्ष–विपक्ष भएर हार्ने पक्षलाई उजिल्याउने चलन छ । साथीहरुले समेत हार्ने पक्षलाई खिसीट्युरी गर्ने चलन छ । रामकुमार ‘अर्जेन्टिनाले हारेपछि निकै छटपटिएका थिए । चिन्तित बनेका उनले झुण्डिएर आत्महत्याको प्रयास गरेका थिए ।
उनलाई पाँचथर अस्पतालमा लगिएको थियो, त्यहाँ उपचार असम्भव नभएपछि थप उपचारका झापा लगिएको पाँचथर प्रहरीले जनाएको छ ।
Jog Lama Tamang
थुक्क नेपाली भेडा।
Lawang Tamang
एक गोल त हान्योनी तेसको आॅखा छैन की क्या हो
Durga Adhikari
Arjentinako cinta garera Mathi jana try marne Nepali haru lai chitto garnu hola hai Feri pani harne samvabana dherai cha.
Tikaram Bashyal
Nepali Veda vaneko thik ho
Naina Gurung
Ramro kura gd news
Ganesh Shakya
यस्ता एक दुई जना पागलहरु त भै हाल्छनी ।
Gelzen Sherpa
मृताक युवाको दहास्कारका लगि लियोनल मेसी नेपाल आउदै,हहहहहह
Ramesh Tikhatri
kina pryas matra gari halda hunxa ni .