राजकुमार ह्यारीले राजपरिवारबाट अलग भएर आत्मनिर्भर बन्ने घोषणा गरे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २४, २०७६
|
|
२२ पटक हेरिएको
Shares
राजकुमार ह्यारीले राजपरिवारबाट अलग भएर आत्मनिर्भर बन्ने घोषणा गरे

सारांश

  • राजकुमार ह्यारी बेलायतको राजगद्दीको उत्तराधिकारीमा सातौं नम्बरमा पर्छन् ।
  • बेलायती महारानी एलिजावेथका नाति तथा राजकुमार चाल्र्स र दिवंगत डायनाका कान्छा छोरा ह्यारी सधै चर्चामा आइरहन्छन् ।
  • यसपटक उनी दरबार छाड्ने घोषणाले चर्चामा आएका छन् ।

राजकुमार ह्यारी बेलायतको राजगद्दीको उत्तराधिकारीमा सातौं नम्बरमा पर्छन् । बेलायती महारानी एलिजावेथका नाति तथा राजकुमार चाल्र्स र दिवंगत डायनाका कान्छा छोरा ह्यारी सधै चर्चामा आइरहन्छन् । यसपटक उनी दरबार छाड्ने घोषणाले चर्चामा आएका छन् ।

आफ्ना दाजु विलियम्ससँगको चीसो सम्बन्धको खुलासा ह्यारीले केही महिना अगाडि नै गरेका थिए । विदेशी भूमीमा गएर उनले पारिवारिक कलहबारे खुलाएका थिए । यसपटक उनले बेलायती राजपरिवारबाट अलग हुने घोषणा गरेका छन् । ह्यारी र उनकी पत्नी मेगानले दरबार छाडेर बेलायती राजपरिवारको वरिष्ठ सदस्य त्याग्ने घोषणा गरेका हुन् । बुधबार यो दम्पत्तिले आर्थिक रुपमा आत्मनिर्भर बन्न चाहेको घोषणा समेत गरे ।

ह्यारी र मेगानले दरबार छाडेर आर्थिक रुपमा आत्मनिर्भर हुन चाहेको भनेपछि महारानी एलिथावेथलाई पूरा समर्थन गर्ने उल्लेख गरेका छन् । स्वतन्त्र जीवन जिउन चाहिरहेको यो जोडीले बेलायतको दरबारसँग कुनै छलफल नगरेको खुलेको छ । बेलायतको राजपरिवारले ह्यारी र मेगनको घोषणाप्रति गम्भीरता देखाएको जनाइएको छ ।(एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सोमबार, यस्तो छ तपाईंको राशिफल
आज सोमबार, यस्तो छ तपाईंको राशिफल
मानव अधिकार आयोगलाई नेपाली साझा मञ्चको खुल्लापत्र (पत्रसहित)
मानव अधिकार आयोगलाई नेपाली साझा मञ्चको खुल्लापत्र (पत्रसहित)
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
खाना खाने र दिने दुवै निर्वस्त्र हुनुपर्ने अचम्मकाे रेष्टुरेन्ट !
खाना खाने र दिने दुवै निर्वस्त्र हुनुपर्ने अचम्मकाे रेष्टुरेन्ट !
सरकारलार्इ च्यालेन्ज गर्दै कसले टाँस्यो रातारात यस्तो पोस्टर ?
सरकारलार्इ च्यालेन्ज गर्दै कसले टाँस्यो रातारात यस्तो पोस्टर ?
सरकारले ग्राण्ड डिजाइन गरेर जनतामाझ हामीलाई नराम्रो बनायो : कर्माचार्य
सरकारले ग्राण्ड डिजाइन गरेर जनतामाझ हामीलाई नराम्रो बनायो : कर्माचार्य
कांग्रेस जिल्ला सभापतिहरुको भेला: १९ बुँदे घोषणापत्र जारी (घोषणा–पत्र)
सत्ता गठबन्धनको बैठक भोली बस्ने
सत्ता गठबन्धनको बैठक भोली बस्ने
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ : राष्ट्रपति पौडेल
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”

तपाईंले छुटाउनुभयो कि?