झोले एनजीओकाे नाममा एक करोड वितरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २२, २०७५
|
|
२९ पटक हेरिएको
Shares
झोले एनजीओकाे नाममा एक करोड वितरण

सारांश

  • काठमाडौं २२ माघ ।
  • समाज कल्याण परिषद्का पदाधिकारीले मापदण्ड मिचेर ३२ झोले एनजीओलाई एक करोड वितरण गरेका छन् ।
  • रकम बाँड्न पदाधिकारीले अनुदान, कार्यविधि नै संशोधन गरेका छन् ।

काठमाडौं २२ माघ । समाज कल्याण परिषद्का पदाधिकारीले मापदण्ड मिचेर ३२ झोले एनजीओलाई एक करोड वितरण गरेका छन् । रकम बाँड्न पदाधिकारीले अनुदान, कार्यविधि नै संशोधन गरेका छन् ।

‘प्रस्ताव आह्वान नै नगरी अपारदर्शी ढंगबाट ५० लाख निकासा भयो । दोस्रो किस्ता लिन ती एनजीओ सञ्चालकहरु अहिले परिषद् धाइरहेका छन्,’ स्रोतल जानकारी दियो । गत पुुस २७ मा पदाधिकारी बैठकले एनजीओलाई टेबल मनिटनिङ गरी रकम दिने निर्णय ग-यो ।

परिषद्का कोषध्यक्ष वीरबहादुर ठगुन्नाले कार्यसञ्चालन समितिबाट निर्णय गराएर अनुदान रकम वितरण गराएका हुन् । परिषद् कार्यसञ्चालन समितिमा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री, उपाध्यक्ष कोषाध्यक्ष र सदस्यसचिव रहने व्यवस्था छ । यो समाचार गोविन्द लुइँटेलल अन्नपूर्णमा लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधनको माग बोकेर राजपाका नेताहरु बालुवाटार
संविधान संशोधनको माग बोकेर राजपाका नेताहरु बालुवाटार
३३ महिनादेखि प्रहरी आफैं अुसरक्षित
३३ महिनादेखि प्रहरी आफैं अुसरक्षित
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने
१२ बर्षे बालकको अपहरणपछि हत्या, ५ जना पक्राउ
१२ बर्षे बालकको अपहरणपछि हत्या, ५ जना पक्राउ
समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन
इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन
सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच?
सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच?
गैर आवासीय नेपालीको विश्व सम्मेलन आजबाट सुरु, अध्यक्षमा पन्त र आचार्य भिड्दै
गैर आवासीय नेपालीको विश्व सम्मेलन आजबाट सुरु, अध्यक्षमा पन्त र आचार्य भिड्दै
राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि भएको चुनावमा गठबन्धनका १८ उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि भएको चुनावमा गठबन्धनका १८ उम्मेदवार विजयी

तपाईंले छुटाउनुभयो कि?